सन्दीपले अफगानिस्तान प्रिमियर लिग खेल्ने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र २६, २०७५
|
|
५१ पटक हेरिएको
Shares
सन्दीपले अफगानिस्तान प्रिमियर लिग खेल्ने

सारांश

  • काठमाडौँ, २६ भदौ ।
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्ने भएका छन् ।
  • आइतबार भएको खेलाडी छनोटमा उनलाई नङराहार टोलीले छनोट गरेको हो ।

काठमाडौँ, २६ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्ने भएका छन् ।आइतबार भएको खेलाडी छनोटमा उनलाई नङराहार टोलीले छनोट गरेको हो । लिगमा पाँच टोली सहभागी हुनेछन् । सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटिङ, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत साह, नवीन उल हक र जाहिर खान छन् । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र तीव्र गतिका बलर सोमपाल कामी भने छनोट हुन सकेनन् ।

प्रतियोगिताको नियम अनुसार कम्तीमा एउटा एशोसियट खेलाडीलाई प्रत्येक टोलीले राख्नुपर्ने प्रावधान थियो । प्रतियोगिता आगामी असोज १९ देखि कात्तिक ४ गतेसम्म युनाइटेड अरब इमिरेट्स (युएई)मा हुनेछ । सन्दीपले यसअघि इण्डियन प्रिमियर लिग |(आइपिएल) क्यान्डाको ग्लोबल टी–२० र वेस्ट इण्डिजको राष्ट्रिय लिग खेलिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निरपेक्ष गरिबी अन्त्य गर्ने अभियानमा सरकार ः अर्थमन्त्री
निरपेक्ष गरिबी अन्त्य गर्ने अभियानमा सरकार ः अर्थमन्त्री
यशोदा खालिङ्ग राईको ‘आउछौ तिमी’ बोलको म्युजिक भिडियो सार्वजनिक
यशोदा खालिङ्ग राईको ‘आउछौ तिमी’ बोलको म्युजिक भिडियो सार्वजनिक
आईजीपी नियुक्ति विवाद-डीआईजी र एआईजीको मुद्दालाई ‘लगाउ’मा राख्न आदेश
आईजीपी नियुक्ति विवाद-डीआईजी र एआईजीको मुद्दालाई ‘लगाउ’मा राख्न आदेश
काममा ढिलासुस्ति भएको भन्दै उदयपुर सदरमुकाम गाईघाटमा जक्काजाम
काममा ढिलासुस्ति भएको भन्दै उदयपुर सदरमुकाम गाईघाटमा जक्काजाम
नेपाली कांग्रेसमा को ठूलो भन्नेमा पार्टीभित्र विवाद
नेपाली कांग्रेसमा को ठूलो भन्नेमा पार्टीभित्र विवाद
तीज गीतमा दुई नायिका वर्षा राउत र वर्षा शिवाकोटी (भिडियोसहित)
तीज गीतमा दुई नायिका वर्षा राउत र वर्षा शिवाकोटी (भिडियोसहित)
५० ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण, विद्युतीय सवारी साधनको प्रयोग बढ्ने सम्भावना
५० ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण, विद्युतीय सवारी साधनको प्रयोग बढ्ने सम्भावना
‘कानुनमाथि केपी ओली पो रहेछन्’
केपी ओलीलाई गगन थापाको चेतावनीः ‘तपाईंको बोली खतरनाक ट्रेलर हो’
केपी ओलीलाई गगन थापाको चेतावनीः ‘तपाईंको बोली खतरनाक ट्रेलर हो’
सामूहिक बलात्कार प्रकरण: युवतिले लिइन दुइजनाकाे नाम
सामूहिक बलात्कार प्रकरण: युवतिले लिइन दुइजनाकाे नाम

तपाईंले छुटाउनुभयो कि?