क्स्तो छ आजको मौसम ?

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २७, २०७५
|
|
४७ पटक हेरिएको
Shares
क्स्तो छ आजको मौसम ?

सारांश

  • काठमाडौं २७ मंसिर ।
  • जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशको पश्चिमका केहि पहाडी क्षेत्रमा हल्का वर्षा हुने जनाएको छ ।
  • पूर्वका केहि स्थानमा सामान्यतया बादल देखिनेछ ।

काठमाडौं २७ मंसिर । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशको पश्चिमका केहि पहाडी क्षेत्रमा हल्का वर्षा हुने जनाएको छ । पूर्वका केहि स्थानमा सामान्यतया बादल देखिनेछ ।

महाशाखाका अनुसार काठमाडौंको आजको अधिकतम तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस रहेको छ भने न्युनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

सूर्याेदय विहान ६ बजेर ४५ मिनेटमा भएको थियो भने सुर्याेस्त साँझ ५ बजेर १० मिनेटमा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?