बाटुलीमायालाई यसरी जिउँदै मारेपछि…

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन २५, २०७५
|
|
५२ पटक हेरिएको
Shares

सारांश

  • बाटुलीमाया चेपाङको नागरिकतामा जन्म मिति २००१ साल छ ।
  •  उनले राज्यले दिने बृद्ध भत्ता बुझ्दै आएकी थिइन् ।
  • गएको साउनमा आफ्नो भत्ता लिन उनी वडा कार्यालय पुगिन् ।

बाटुलीमाया चेपाङको नागरिकतामा जन्म मिति २००१ साल छ । उनले राज्यले दिने बृद्ध भत्ता बुझ्दै आएकी थिइन् । गएको साउनमा आफ्नो भत्ता लिन उनी वडा कार्यालय पुगिन् । कालिका नगरपालिका ११ वाङथालमा उनको घर छ ।

घरदेखि दुइ घण्टा परको वडा कार्यालय पुग्दा कर्मचारीले उनलाइए बृद्धभत्ता नपाउने बताए । वडा कार्यालयमा उनको मृत्यु भएको विवरण पुगेको थियो । मरेको मान्छेले कसरी भत्ता पाउने रु बृद्धा बाटुली गाउँमा बिलौना गर्दै हिँड्न थालिन् म त मरिसकेछु । अबदेखि भत्ता पाउन्न रे ।

केही युवाले सोधखोज गर्दा पत्ता लाग्यो बाटुलीको निधन ०७४ सालको पुस १७ गते भएको कागजपत्र वडा कार्यालयमा पुगेको रहेछ ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?