प्यूठानमा ट्याक्टर दुर्घटनामा एकको निधन

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ ११, २०७४
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ११ माघ- प्यूठानको गौमुखी गाउँपालिका वडा नम्बर ७ मा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • दुर्घटनामा ट्याक्टर चालक २१ वर्षे निर्मल बोहोराको निधन भएको हो ।
  • गएराति ९ बजे लु३त ४१११ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

काठमाडौं, ११ माघ- प्यूठानको गौमुखी गाउँपालिका वडा नम्बर ७ मा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्याक्टर चालक २१ वर्षे निर्मल बोहोराको निधन भएको हो । गएराति ९ बजे लु३त ४१११ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको थियो । गौमुखी गाउँपालिका ७ नारीकोटका चालक बोहोराको घटनास्थलमै निधन भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?