गच्छदारमाथि भ्रष्टाचार मुद्दा चलाईएको विषय संसदमा प्रवेश गर्यो (लाईभ भिडियो)

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ २३, २०७६
|
|
५० पटक हेरिएको
Shares
गच्छदारमाथि भ्रष्टाचार मुद्दा चलाईएको विषय संसदमा प्रवेश गर्यो (लाईभ भिडियो)

सारांश

  • काठमाडौं, २३ माघ ।
  • बालुवाटार जग्गा प्रकरणमा उपसभापति विजयकुमार गच्छदारमाथि परेको मुद्दाको विषयलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा प्रवेश गराएको छ ।
  • आज बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले यो प्रकरण उठाएकी छिन् ।

काठमाडौं, २३ माघ । बालुवाटार जग्गा प्रकरणमा उपसभापति विजयकुमार गच्छदारमाथि परेको मुद्दाको विषयलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा प्रवेश गराएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले यो प्रकरण उठाएकी छिन् ।

यसअघि आज बसेको कांग्रेस पदाधिकारी बैठकले पनि गच्छदारमाथिको मुद्दा राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको निष्कर्ष निकालेको थियो । बिहीवार बिहान सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारीको आकस्मिक बैठकले कम्युनिस्ट सरकारले गच्छदारमाथि राजनीतिक पूर्वाग्रह साँधेको आरोप लगाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री दाहालको भारत भ्रमणले सुदूरपश्चिममा पलाएको आशा
प्रधानमन्त्री दाहालको भारत भ्रमणले सुदूरपश्चिममा पलाएको आशा
कार्यकक्षमा नभई निवासमा मदिरापान गरेको मुख्यमन्त्रीको दाबी
कार्यकक्षमा नभई निवासमा मदिरापान गरेको मुख्यमन्त्रीको दाबी
जन्मदिनमा अस्पताललाई ५० लाख सहयोग
जन्मदिनमा अस्पताललाई ५० लाख सहयोग
ओली–प्रचण्डको टक्कर बढ्दै गएको छ, फुट र जुट के हुन्छ भनेर भन्न सकिँदैन : मोहन बैद्य
ओली–प्रचण्डको टक्कर बढ्दै गएको छ, फुट र जुट के हुन्छ भनेर भन्न सकिँदैन : मोहन बैद्य
आखिर के चाहन्छ भारत ? फेरी दसगजामा गुम्बा बनाउँदै भारत
आखिर के चाहन्छ भारत ? फेरी दसगजामा गुम्बा बनाउँदै भारत
इतिहासकै गर्भमा तुहिए ज्यामरुककोटका ऐतिहासिक सम्पदा
इतिहासकै गर्भमा तुहिए ज्यामरुककोटका ऐतिहासिक सम्पदा
यसकारण हुन्छ कोठामा सामूहिक मृत्यु
यसकारण हुन्छ कोठामा सामूहिक मृत्यु
निर्मला पन्त प्रकरणमा मुछिएका एसपी र इन्सपेक्टरलाई बर्खास्त गर्दै सरकार
निर्मला पन्त प्रकरणमा मुछिएका एसपी र इन्सपेक्टरलाई बर्खास्त गर्दै सरकार
विश्वकपको सेमिफाइनल समीकरण पूरा: साविक विजेता अर्जेन्टिना र इङ्गल्याण्ड भिड्दै, स्पेनको सामना फ्रान्ससँग
विश्वकपको सेमिफाइनल समीकरण पूरा: साविक विजेता अर्जेन्टिना र इङ्गल्याण्ड भिड्दै, स्पेनको सामना फ्रान्ससँग
विश्वकै धनी युट्युबर र्‍यान
विश्वकै धनी युट्युबर र्‍यान

तपाईंले छुटाउनुभयो कि?