गुणस्तरीय खाद्यान्न उपलव्ध गराउने उद्देश्यसहित वर्ष दिन भित्रै काठमाडौँमा नेचर सुपरमार्केटको १० शाखा खुल्ने

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २६, २०७७
|
|
४७ पटक हेरिएको
Shares
गुणस्तरीय खाद्यान्न उपलव्ध गराउने उद्देश्यसहित वर्ष दिन भित्रै काठमाडौँमा नेचर सुपरमार्केटको १० शाखा खुल्ने

सारांश

  • उपभोक्तालाई गुणस्तरीय खाद्यान्न र ग्रोसरी सामान उपलव्ध गराउने उद्देश्य सहित काठमाडौंको मैतीदेवीमा नेचर सुपरमार्केट प्रा.
  • लि.
  • सञ्चालनमा आउने भएको छ ।

उपभोक्तालाई गुणस्तरीय खाद्यान्न र ग्रोसरी सामान उपलव्ध गराउने उद्देश्य सहित काठमाडौंको मैतीदेवीमा नेचर सुपरमार्केट प्रा.लि. सञ्चालनमा आउने भएको छ । उपभोक्ताप्रति गुणस्तरीय खाद्यान उपलब्ध गराउने विषयमा जिम्मेवार छौ भन्ने प्रमाणित गर्नकै लागी सुपरमार्केटको नारा नै ‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ रहेको सञ्चालनको तयारीमा रहेको सुपरमार्केटका अध्यक्ष जनक धामीले बताए ।

यस नेचर सुपरमार्केटमा व्यवसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरु संलग्न छन् । अध्यक्ष धामीले स्थापनाको एक वर्ष भित्रै काठमाडौं उपत्यकामा १० स्थानमा शाखा विस्तार गरिने बताए ।

काठमाडौं उपत्यका पछि देशका प्रमुख शहरहरुमा नेचर सुपरमार्केटको शाखा विस्तार गर्ने उद्देश्य रहेको प्रा.लि.का सञ्चालक सदस्य तारामान धामीले बताए । बजारको माग अनुरुप सर्वसुलभ र गुणस्तरीय सामानहरु उपभोक्तामाझ पु¥याइने उनले प्रतिबद्धता जनाए । सुपरमार्केटमा स्वदेशी उत्पादनका साथै कृषिजन्य सामाग्रीलाई प्राथमिकतामा राखिने उनको भनाई छ ।

मूल्यमा एकरुपता कायम गर्दै उपभोक्ताको आवश्यकता र माग अनुसार शहरदेखि गाउँसम्म गुणस्तरीय सामानहरु बिक्री वितरण गरिने प्रवन्धक सुभेक्षा धामीले बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देही–३ बाट एमाले नेता घनश्याम भुसाल विजयी
रुपन्देही–३ बाट एमाले नेता घनश्याम भुसाल विजयी
युवा संघद्वारा मधेसमा ३० लाखको राहत वितरण, पीडितले भने- हाम्रो रोजाई एमाले
युवा संघद्वारा मधेसमा ३० लाखको राहत वितरण, पीडितले भने- हाम्रो रोजाई एमाले
एकदिवसीय क्रीकेट : नेपालको ८ औँ विकेटको पतन
एकदिवसीय क्रीकेट : नेपालको ८ औँ विकेटको पतन
आफ्नै सन्तानको रगतले लेखिएको ‘नयाँ नेपाल’: जब राज्यले जेन-जी युवालाई  ‘शत्रु’ देख्यो
आफ्नै सन्तानको रगतले लेखिएको ‘नयाँ नेपाल’: जब राज्यले जेन-जी युवालाई ‘शत्रु’ देख्यो
सहरी व्यवस्थापनका विषयमा सहयोग गर्न सरकारसँग मेयर बालेन्द्रको आग्रह
सहरी व्यवस्थापनका विषयमा सहयोग गर्न सरकारसँग मेयर बालेन्द्रको आग्रह
प्रधानमन्त्री दाहालसँग  चिनियाँ राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री दाहालसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
१:४५ बजे बुटवल उपमहानगरपालिकाको अपडेट
१:४५ बजे बुटवल उपमहानगरपालिकाको अपडेट
आर्थिक संकट उन्मुख भएपछि राष्ट्रबैंकद्वारा यस्तो निर्देशन
रोमाञ्चक भिडन्तमा इन्टर मियामी रोकियो: एटलान्टा युनाइटेडद्वारा २-२ को बराबरी
रोमाञ्चक भिडन्तमा इन्टर मियामी रोकियो: एटलान्टा युनाइटेडद्वारा २-२ को बराबरी
विज्ञापननै छापेर उपचारकाे नाममा भ्रमकाे खेती !
विज्ञापननै छापेर उपचारकाे नाममा भ्रमकाे खेती !

तपाईंले छुटाउनुभयो कि?