गोरु काट्दै गरेको अवस्थामा सुनसरीबाट बावु-छोरा पक्राउ

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन ६, २०७५
|
|
५८ पटक हेरिएको
Shares
गोरु काट्दै गरेको अवस्थामा सुनसरीबाट बावु-छोरा पक्राउ

सारांश

  • धरान ६, फागुन ।
  • सुनसरीको बराहक्षेत्र नगरपालिका,७ बाङगेमा आज सोमवार प्रहरीले गोरु काटेर भाग लगाउँदै गरेको अवस्थामा बावु-छोरालाई पक्राउ गरेको छ ।
  • आज दिउँसो धन बहादुर तामाङको घरमा गोरु काटेर भाग लगाउँदै गरेको अवस्थामा तामाङ सहित उनका १९ वर्षीय छोरा गोपाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

धरान ६, फागुन ।सुनसरीको बराहक्षेत्र नगरपालिका,७ बाङगेमा आज सोमवार प्रहरीले गोरु काटेर भाग लगाउँदै गरेको अवस्थामा बावु-छोरालाई पक्राउ गरेको छ ।

आज दिउँसो धन बहादुर तामाङको घरमा गोरु काटेर भाग लगाउँदै गरेको अवस्थामा तामाङ सहित उनका १९ वर्षीय छोरा गोपाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो । गोरु काटीरहेको भन्ने सूचना पाए लगत्तै प्रहरी चौकी बाङगेबाट प्रहरी टोली खटि गई  दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले  जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?