गोलनजोर–१ वडाध्यक्षमा माओवादी केन्द्रका सुनुवार विजयी

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ १, २०७४
|
|
३२८ पटक हेरिएको
Shares
गोलनजोर–१ वडाध्यक्षमा माओवादी केन्द्रका सुनुवार विजयी

सारांश

  • सिन्धुली, १ जेठ ।
  • गोलनजोर गाउँपालिका–१ डुँडभन्ज्याङका वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का मीनबहादुर सुनुवार विजयी हुनुभएको छ ।
  • सुनुवारले पाँच सय २८ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ठाकुरप्रसाद घिमिरेले चार सय ४६ र एमालेका कुञ्जरमणि बरालले एक सय ७२ मत प्राप्त गर्नुभएको थियो ।

सिन्धुली, १ जेठ । गोलनजोर गाउँपालिका–१ डुँडभन्ज्याङका वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का मीनबहादुर सुनुवार विजयी हुनुभएको छ ।
सुनुवारले पाँच सय २८ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ठाकुरप्रसाद घिमिरेले चार सय ४६ र एमालेका कुञ्जरमणि बरालले एक सय ७२ मत प्राप्त गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार ज्वालाप्रसाद न्यौपानेले अग्रता कायमै राख्नुभएको छ । उहाँले छ सय ५९ मत प्राप्त गर्नुभएको छ । यस्तै काँग्रेसका पुष्पबहादुर कार्कीले तीन सय ४७ र एमालेका टीकाबहादुर देवकोटाले एक सय ३५ मत प्राप्त गर्नुभएको छ । गोलनजोरमा अहिलेसम्म एक हजार दुई सय ५० मत गणना भइसकेको छ ।

यस्तै गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी सुष्पा भुजेलले छ सय २५, काँग्रेसका गङ्गा श्रेष्ठले तीन सय ६३ र एमालेकी धनकुमारी पुलामीले एक सय ५२ मत प्राप्त गर्नुभएको छ ।

यसैबीच सिन्धुलीको कमलामाई र दुधौली नगरपालिका तथा तीनपाटन, फिकल, सुनकोसी, घ्याङ्लेक, मरिण र हरिहरपुरगढी गाउँपालिकामा अहिले मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत पर्शुराम भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालकुमारी घटनामा मारिएकाको परिवार र सरकारबीच ४ बुँदे सहमति
बालकुमारी घटनामा मारिएकाको परिवार र सरकारबीच ४ बुँदे सहमति
इलाम नगरपालिकामा गुफा फेला परेपछ हेर्न जानेको भीड
इलाम नगरपालिकामा गुफा फेला परेपछ हेर्न जानेको भीड
कम्बल बोकेर तराइ झरेको वाइसिएलले न्यानो बाँड्न थाल्यो
कम्बल बोकेर तराइ झरेको वाइसिएलले न्यानो बाँड्न थाल्यो
महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ : राष्ट्रपति ट्रम्प
महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ : राष्ट्रपति ट्रम्प
सरकारी कार्यालयको पूँजीगत खर्च दश महिनामा ३५ प्रतिशत
सरकारी कार्यालयको पूँजीगत खर्च दश महिनामा ३५ प्रतिशत
खड्कबहादुर विश्वकर्मा(प्रकाण्ड)लाई आज तीन दिनको म्याद थप
खड्कबहादुर विश्वकर्मा(प्रकाण्ड)लाई आज तीन दिनको म्याद थप
शहीदहरुको सम्झनामा विविध कार्यक्रम गरि शहीद दिवस मनाइयो
शहीदहरुको सम्झनामा विविध कार्यक्रम गरि शहीद दिवस मनाइयो
प्रधानमन्त्री र सातवटै मुख्यमन्त्री बालुवाटारमा भेला, के विषयमा भयाे छलफल?
प्रधानमन्त्री र सातवटै मुख्यमन्त्री बालुवाटारमा भेला, के विषयमा भयाे छलफल?
निर्वाचनले सिंहदरबारको अधिकार गाउँमा स्थापित गराउँछःपौडेल
सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

तपाईंले छुटाउनुभयो कि?