गोली लागेर हमासका उच्च अधिकारी गम्भीर घाइते

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष २६, २०७४
|
|
६५ पटक हेरिएको
Shares
गोली लागेर हमासका उच्च अधिकारी गम्भीर घाइते

सारांश

  • गाजा सिटी, २६ पुस ।
  •  इश्लामिक आन्दोलन हमास समूहका एक जना प्रभावशाली नेतालाई मङ्गलबार उहाँकै घरमा रहेका समय टाउकोमा गोली प्रहार हुँदा सख्त घाइते बन्नुभएको छ ।
  • स्थानीय अधिकारीहरूले उक्त घटनालाई दुर्घटना भनेका छन् ।

गाजा सिटी, २६ पुस । इश्लामिक आन्दोलन हमास समूहका एक जना प्रभावशाली नेतालाई मङ्गलबार उहाँकै घरमा रहेका समय टाउकोमा गोली प्रहार हुँदा सख्त घाइते बन्नुभएको छ ।

स्थानीय अधिकारीहरूले उक्त घटनालाई दुर्घटना भनेका छन् ।

हमासका प्रवक्ता फाउजी बारहोमले भन्नुभयो, “हमासको सर्वोच्च राजनैतिक निकायका पूर्व सदस्य इमाद अल–अलामीलाई घरभित्र आफ्नो व्यक्तिगत हतियार खोजीरहेको समयमा गोली लागेको र उहाँको गम्भीर अवस्थामा गाजास्थित एक अस्पतालमा उपचार भइरहेको छ ।”

अल अलामीको घटनाका बिषय बृहत् रूपमा स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा को को पत्रकार भए पुरस्कृत ?
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा को को पत्रकार भए पुरस्कृत ?
जम्बो टोलीसहित राष्ट्रपति न्यूयोर्क प्रस्थान
जम्बो टोलीसहित राष्ट्रपति न्यूयोर्क प्रस्थान
अमेरिकामा प्रधानमन्त्री ओलीले यी ४ वटा देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसंग भेट्दै
अमेरिकामा प्रधानमन्त्री ओलीले यी ४ वटा देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसंग भेट्दै
केरुङ-काठमाडौँ रेलमार्ग: ६ महिनाभित्र डिपिआर टुङ्गो लाग्ने
केरुङ-काठमाडौँ रेलमार्ग: ६ महिनाभित्र डिपिआर टुङ्गो लाग्ने
हेर्नुस्, जेलभित्र यसरी धर्म प्रचार गर्छन्
हेर्नुस्, जेलभित्र यसरी धर्म प्रचार गर्छन्
सदनमा उठेका प्रश्न र अवस्थाबारे वेबसाइटमा राख्न डा‍. तोसिमा कार्कीको माग
सदनमा उठेका प्रश्न र अवस्थाबारे वेबसाइटमा राख्न डा‍. तोसिमा कार्कीको माग
हलिउड फिल्म मेकर माथि अदालतमा यौन मुद्दा
हलिउड फिल्म मेकर माथि अदालतमा यौन मुद्दा
एकदमै खराब ब्याटिङका कारण ओमनसँग नराम्रोसँग हार्यो नेपाल
एकदमै खराब ब्याटिङका कारण ओमनसँग नराम्रोसँग हार्यो नेपाल
विश्वकै खराब एयरलाइन्स
विश्वकै खराब एयरलाइन्स
सरकारले बृद्ध भत्ता बढाउने, ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य
सरकारले बृद्ध भत्ता बढाउने, ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य

तपाईंले छुटाउनुभयो कि?