गोसाइँकुण्डमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टर काठमाडौं लगियो

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण ९, २०७४
|
|
५९ पटक हेरिएको
Shares
गोसाइँकुण्डमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टर काठमाडौं लगियो

सारांश

  • रसुवा—जेठ २७ गते गोसाइँकुण्डको हेलिप्याडमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टरका सबै पार्टपुर्जा काठमाडौँ लगिएको छ।
  • मनाङ एयरका उडान प्रबन्धक रोम श्रेष्ठका अनुसार स्थलगतरुपमा मर्मत गर्न नसकिने भएपछि सो हेलीकप्टरलाई दुई भाग गरी श्री एयर कम्पनीको एमआई हेलिकप्टरमा झुण्ड्याएर काठमाडौँ लगिएको हो।
  • छजना तीर्थयात्री बोकेका सो हेलिकप्टर अवतरणका क्रममा पछाडिको भागमा रहेको टेलरोटर ठोक्किएर दुर्घटना भएको थियो।

रसुवा—जेठ २७ गते गोसाइँकुण्डको हेलिप्याडमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टरका सबै पार्टपुर्जा काठमाडौँ लगिएको छ। मनाङ एयरका उडान प्रबन्धक रोम श्रेष्ठका अनुसार स्थलगतरुपमा मर्मत गर्न नसकिने भएपछि सो हेलीकप्टरलाई दुई भाग गरी श्री एयर कम्पनीको एमआई हेलिकप्टरमा झुण्ड्याएर काठमाडौँ लगिएको हो।

छजना तीर्थयात्री बोकेका सो हेलिकप्टर अवतरणका क्रममा पछाडिको भागमा रहेको टेलरोटर ठोक्किएर दुर्घटना भएको थियो।

एक पटकमा उठाउन नसक्ने भएपछि वरिष्ठ हेलिकप्टर चालक हिरा दाहालको नेतृत्वमा गएको प्राविधिक टोलीले हेलिकप्टरका पार्टपुर्जालाई दुई भाग गरी छुट्टाछुट्टै झुन्ड्याएर लगिएको उडान प्रबन्धक श्रेष्ठले जानकारी दिए।

(basicbluesnation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीमानले सेक्स गर्न नसकेपछि डाक्टर श्रीमतीद्वारा आत्महत्या
श्रीमानले सेक्स गर्न नसकेपछि डाक्टर श्रीमतीद्वारा आत्महत्या
बाढीबाट औषधि गुमाएका नुवाकोटका ज्येष्ठ नागरिकलाई सिर्खलीमा निःशुल्क विशेषज्ञ सेवा
बाढीबाट औषधि गुमाएका नुवाकोटका ज्येष्ठ नागरिकलाई सिर्खलीमा निःशुल्क विशेषज्ञ सेवा
चुनावमा हारेपनि कांग्रेस जन जनको मनमा बसेको छ : नेता सिंह
चुनावमा हारेपनि कांग्रेस जन जनको मनमा बसेको छ : नेता सिंह
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं : कमल थापा
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं : कमल थापा
सभामुख नेकपाले राख्न उपसभामुखलाई राजीनामा गराउने तयारी!
सभामुख नेकपाले राख्न उपसभामुखलाई राजीनामा गराउने तयारी!
कांग्रेसमा नेतृत्व परिवर्तनको प्रयास
कांग्रेसमा नेतृत्व परिवर्तनको प्रयास
ओलीको गृहनगर दमकको प्रमुखमा राप्रपा विजयी
ओलीको गृहनगर दमकको प्रमुखमा राप्रपा विजयी
माधव नेपाल होइन केपी ओलीलाई सफल बनाउने अभियानमा छु : खनाल
माधव नेपाल होइन केपी ओलीलाई सफल बनाउने अभियानमा छु : खनाल
हावाहुरीले हवाई उडान प्रभावित
हावाहुरीले हवाई उडान प्रभावित
कोशीमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक भएको गठबन्धनकाे निष्कर्ष
कोशीमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक भएको गठबन्धनकाे निष्कर्ष

तपाईंले छुटाउनुभयो कि?