ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण अमेरिकाको डेनभरमा हुँदै

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर ८, २०७५
|
|
५३ पटक हेरिएको
Shares
ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण अमेरिकाको डेनभरमा हुँदै

सारांश

  • ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण २०१८ मा हुने भएको छ ।
  • संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आगामी जनवरी ५ तारिख २०१९ मा उक्त अवार्ड आयोजना हुँदैछ ।
  • नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजक सस्थाका अधक्ष्य नबराज श्रेष्ठको भनाई छ ।

ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण २०१८ मा हुने भएको छ । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आगामी जनवरी ५ तारिख २०१९ मा उक्त अवार्ड आयोजना हुँदैछ ।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजक सस्थाका अधक्ष्य नबराज श्रेष्ठको भनाई छ । अवार्डको दुई संस्करण सम्पन्न भइसकेको छ ।

यस अवार्डको नारा ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ रहेको छ । नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै नेपाली सिनेमाको बजार प्रवद्र्धन, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन यो अवार्डका उद्देश्य रहेको ग्लोबल नेपाली फिल्म अवार्डको नेपाल संयोजक तथा नेपाल फिल्म सोसाइटीका मधुकुमार श्रेष्ठले बताए । अवार्डको तयारी तीव्र रुपमा भईरहेको नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्लले जानकारी दिए ।
सुरज

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितुवा बजार पसेपछि…
चितुवा बजार पसेपछि…
हात्तीपाइलेविरुद्ध औषधि सेवन कार्यक्रम
हात्तीपाइलेविरुद्ध औषधि सेवन कार्यक्रम
युद्धसम्बन्धी निर्णय लिने ट्रम्पको शक्ति सीमित पार्ने प्रस्ताव अमेरिकी संसद्‌बाट स्वीकृत
युद्धसम्बन्धी निर्णय लिने ट्रम्पको शक्ति सीमित पार्ने प्रस्ताव अमेरिकी संसद्‌बाट स्वीकृत
यस्तो आयो केपी ओलीको स्वास्थ्य प्रतिवेदन : आज स्वदेश फर्किदै
यस्तो आयो केपी ओलीको स्वास्थ्य प्रतिवेदन : आज स्वदेश फर्किदै
दीपकबाहेकको अरु व्यक्तिले आकर्षित नै गरेन!!! बिहे नगर्ने मुडमा दिपाश्री निरौला…
दीपकबाहेकको अरु व्यक्तिले आकर्षित नै गरेन!!! बिहे नगर्ने मुडमा दिपाश्री निरौला…
The hazards and Concerns of Snail mail Order Birdes-to-be
ओमानबाट नेपाली चेलीकाे चित्कार : मलाई जसरी पनि दलदलबाट निकाल्नुहोस्
ओमानबाट नेपाली चेलीकाे चित्कार : मलाई जसरी पनि दलदलबाट निकाल्नुहोस्
‘सिकलसेल एनिमियाबाट जोगिन विवाह गर्दा विशेष ध्यान दिनुपर्छ’
‘सिकलसेल एनिमियाबाट जोगिन विवाह गर्दा विशेष ध्यान दिनुपर्छ’
मलेसिया रोजगारी संकटमा : श्रम मन्त्री भन्छन् – कुटनीतिक पहल भईरहेको छ
मलेसिया रोजगारी संकटमा : श्रम मन्त्री भन्छन् – कुटनीतिक पहल भईरहेको छ
क्याल्सियम कार्बाइड प्रयोगबाट पाकेको केरा स्वास्थ्यलाई हानिकारक
क्याल्सियम कार्बाइड प्रयोगबाट पाकेको केरा स्वास्थ्यलाई हानिकारक

तपाईंले छुटाउनुभयो कि?