यस्तो आयो केपी ओलीको स्वास्थ्य प्रतिवेदन : आज स्वदेश फर्किदै

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ ४, २०७४
|
|
३६ पटक हेरिएको
Shares
यस्तो आयो केपी ओलीको स्वास्थ्य प्रतिवेदन : आज स्वदेश फर्किदै

सारांश

  • काठमाडौं, ४ माघ ।
  • नियमित स्वास्थ्य परीक्षणका लागि गत पुस २६ गते थाइल्यान्डको बैंकक गएका एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षण सकेर आज ८ दिनपछि स्वदेश फर्किदैछन् ।
  • अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले अध्यक्ष ओली थाई एअरवेजको विमानबाट अपरान्ह साढे १२ बजे काठमाडौं आइपुग्नेछन् ।

काठमाडौं, ४ माघ । नियमित स्वास्थ्य परीक्षणका लागि गत पुस २६ गते थाइल्यान्डको बैंकक गएका एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षण सकेर आज ८ दिनपछि स्वदेश फर्किदैछन् । अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले अध्यक्ष ओली थाई एअरवेजको विमानबाट अपरान्ह साढे १२ बजे काठमाडौं आइपुग्नेछन् ।

बैंककको बुमरुङगार्ड अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणपछि चिकित्सकले ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको प्रतिवेदन दिएको छ । थाइल्याण्ड प्रस्थान गर्नुअघि २ माघमै स्वदेश फर्कने बताए पनि ओली दुई दिन ढिलोगरी स्वदेश फर्किन लागेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुठी विधेयकको विरोध गर्नेमाथि प्रहरी हस्तक्षेप
गुठी विधेयकको विरोध गर्नेमाथि प्रहरी हस्तक्षेप
अचानक मोदीको विशेष दूत बनेर नेपाल आउँदै सुष्मा स्वराज !
अचानक मोदीको विशेष दूत बनेर नेपाल आउँदै सुष्मा स्वराज !
जिल्ला अदालत काभ्रेका नासु घूससहित रंगेहात पक्राउ
जिल्ला अदालत काभ्रेका नासु घूससहित रंगेहात पक्राउ
चट्याङले हानेर सल्यानमा ३ वटा रेडियोमा ठूलो क्षति, केही दिन रेडियो बन्द हुने
चट्याङले हानेर सल्यानमा ३ वटा रेडियोमा ठूलो क्षति, केही दिन रेडियो बन्द हुने
भारत र अमेरिका सहित १० देशका उडान रोक्ने तयारीमा सरकार
भारत र अमेरिका सहित १० देशका उडान रोक्ने तयारीमा सरकार
सेवा अवरुद्ध गर्ने समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन
सेवा अवरुद्ध गर्ने समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन
वीरगन्ज राजधानी बनाउनेबारे राजेन्द्र महत्तोले खोले यस्तो रहस्य ?
वीरगन्ज राजधानी बनाउनेबारे राजेन्द्र महत्तोले खोले यस्तो रहस्य ?
बैङ्कका ग्राहक तथा कर्मचारीले यी अस्पतालमा उपचार गर्दा छुट, हेर्नुहाेस कुन -कुन अस्पतालमा छुट छ ?
बैङ्कका ग्राहक तथा कर्मचारीले यी अस्पतालमा उपचार गर्दा छुट, हेर्नुहाेस कुन -कुन अस्पतालमा छुट छ ?
पचास करोडका आठ नदी नियन्त्रण योजना सञ्चालन
पचास करोडका आठ नदी नियन्त्रण योजना सञ्चालन
रोपवे पूनः सञ्चालन गर्न अध्ययन गरिने
रोपवे पूनः सञ्चालन गर्न अध्ययन गरिने

तपाईंले छुटाउनुभयो कि?