घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ ८, २०८०
|
|
३४ पटक हेरिएको
Shares
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।
  • कारोबार साताको पाँचौं दिन बिहीबार ५०० ले घटेको सुनको मूल्य आज अन्तिम दिन प्रतितोला ७०० रुपैयाँले घटेको हो ।

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । कारोबार साताको पाँचौं दिन बिहीबार ५०० ले घटेको सुनको मूल्य आज अन्तिम दिन प्रतितोला ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० मा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य आज १ हजार ३३५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँले घटेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हुम्लाको सर्केगाडमा सिटिजन्स बैंकको ६४ अाैँ शाखा ।
हुम्लाको सर्केगाडमा सिटिजन्स बैंकको ६४ अाैँ शाखा ।
हातमा कूँचो लिएर राजमार्ग सफाइ गर्ने बस्नेत भन्छन,’राजनीतिमा विश्राम भन्ने कुनै शब्दावली नै हुँदैन
हातमा कूँचो लिएर राजमार्ग सफाइ गर्ने बस्नेत भन्छन,’राजनीतिमा विश्राम भन्ने कुनै शब्दावली नै हुँदैन
वीरगन्जमा नेविसंघ कार्यकर्ताबीच खुकुरी हानाहान
वीरगन्जमा नेविसंघ कार्यकर्ताबीच खुकुरी हानाहान
विवाह पञ्चमीः राम–सीताको विवाह गरी मनाइँदै
विवाह पञ्चमीः राम–सीताको विवाह गरी मनाइँदै
संसद बिघटनविरुद्ध आन्दोलनः प्रधानमन्त्री ओलीको पुत्ला दहन
संसद बिघटनविरुद्ध आन्दोलनः प्रधानमन्त्री ओलीको पुत्ला दहन
बिश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
बिश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई छ हजार भत्ता !
स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई छ हजार भत्ता !
सरकारले ३ सय वटा बिद्युतीय बस किन्ने, ५ देशमा राजदुत सिफारिश
सरकारले ३ सय वटा बिद्युतीय बस किन्ने, ५ देशमा राजदुत सिफारिश
गौरवका आयोजनामा सञ्चालित उपकरण सुरक्षाको माग
गौरवका आयोजनामा सञ्चालित उपकरण सुरक्षाको माग
निर्माण ब्यवसायीसँग ओलीको परामर्श– ब्यवसायी बलियो र पुल, बाटो कमजोर हुनु भएन
निर्माण ब्यवसायीसँग ओलीको परामर्श– ब्यवसायी बलियो र पुल, बाटो कमजोर हुनु भएन

तपाईंले छुटाउनुभयो कि?