घर बनाउने क्रममा लडेर मृत्यु…

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर २८, २०७३
|
|
१४० पटक हेरिएको
Shares
घर बनाउने क्रममा लडेर मृत्यु…

सारांश

  • सुरुङ्गा (झापा), २८ मङ्सिर घर बनाउने क्रममा लडेर सोमबार झापामा एक मजदुरको मृत्यु भएको छ ।
  • इलाका प्रहरी कार्यालय बिर्तामोडले दिएको जानकारीअनुसार बिर्तामोड नगरपालिका–७ स्थित बिजुली अफिस छेउमा सुरेश वंशलको घर बनाउने क्रममा छतबाट लडेर भारतको मुजाफर घर भएका १८ वर्षीय मजदुर आकाश साहको मृत्यु भएको हो ।
  • छतबाट लडेर घाइते भएका साहको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलमा उपचारका लागि लगिएपनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुरुङ्गा (झापा), २८ मङ्सिर
घर बनाउने क्रममा लडेर सोमबार झापामा एक मजदुरको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडले दिएको जानकारीअनुसार बिर्तामोड नगरपालिका–७ स्थित बिजुली अफिस छेउमा सुरेश वंशलको घर बनाउने क्रममा छतबाट लडेर भारतको मुजाफर घर भएका १८ वर्षीय मजदुर आकाश साहको मृत्यु भएको हो ।

छतबाट लडेर घाइते भएका साहको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलमा उपचारका लागि लगिएपनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?