एकैदिन ८ जनाको विवाह रोकियो

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ २८, २०७५
|
|
६५ पटक हेरिएको
Shares

सारांश

  • रुकुम, २८ जेठ – रुकुम पश्चिमको चौरजहारीमा एकै दिन ४ जोडीको विवाह रोकिएको छ ।
  • चौरजहारीमा हुन लागेको ८ जनाको बाल विवाह आइतबार रोकिएको हो ।
  • जिल्लास्थित बाल सञ्जालले उमेर नपुगी गर्न लागिएको भन्दै चार जोडीको विवाह रोकेको हो ।

रुकुम, २८ जेठ – रुकुम पश्चिमको चौरजहारीमा एकै दिन ४ जोडीको विवाह रोकिएको छ । चौरजहारीमा हुन लागेको ८ जनाको बाल विवाह आइतबार रोकिएको हो ।

जिल्लास्थित बाल सञ्जालले उमेर नपुगी गर्न लागिएको भन्दै चार जोडीको विवाह रोकेको हो । चौरजहारी नगरपालिका– १२ का १५ वर्षीया किशोरी र १७ वर्षीय युवकका बीच हुन लागेको विवाह रोकेर बाल सञ्जालले आफन्तको जिम्मा लगाएको छ ।

त्यसैगरी वडा चौधका १८ वर्षीय युवक र सल्यान ढाकाडामकी १६ वर्षीया किशोरीका बीच भएको विवाह पनि रोकिएको हो । यसैगरी, वडा नं– १३ का १७ वर्षीय किशोर र १७ वर्षकै किशोरीको विवाह समेत रोकिएको हो । नगरपालिकालाई बाल विवाह मुक्त क्षेत्र बनाउनविवाह रोकिएको बाल सञ्जालले बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शनिवार ८ हजारभन्दा बढि संक्रमित थपिए
शनिवार ८ हजारभन्दा बढि संक्रमित थपिए
मोवाइलको पासवर्ड विवादमा श्रीमतीले पेट्रोल छर्केर श्रीमानलाई जिउँदै जलाएपछि …
मोवाइलको पासवर्ड विवादमा श्रीमतीले पेट्रोल छर्केर श्रीमानलाई जिउँदै जलाएपछि …
आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रम गरि मनाइँदै
आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रम गरि मनाइँदै
फेसबुकमा “जी” भन्दा किन कुटे नेविसंघका उपसभापतिले आफ्नै सहसचिव ?
फेसबुकमा “जी” भन्दा किन कुटे नेविसंघका उपसभापतिले आफ्नै सहसचिव ?
पुनःनिर्माणमा थप रु छ खर्ब आवश्यक
पुनःनिर्माणमा थप रु छ खर्ब आवश्यक
३ अर्ब अनुदानको लोभले चिनियाँ जहाजबाट झण्डै छ अर्ब स्वाहा, अब उडान नगर्ने निर्णय
३ अर्ब अनुदानको लोभले चिनियाँ जहाजबाट झण्डै छ अर्ब स्वाहा, अब उडान नगर्ने निर्णय
८० जना बाद्यबाधक राखेर रेकर्ड गरियो ‘प्रेम गीत ३’को शीर्ष गीत
८० जना बाद्यबाधक राखेर रेकर्ड गरियो ‘प्रेम गीत ३’को शीर्ष गीत
बौद्धनाथ स्तुपको विवाद अध्ययन गर्न समिति गठन
बौद्धनाथ स्तुपको विवाद अध्ययन गर्न समिति गठन
प्रधानमन्त्रीले पाएनन् विश्वासकाे मत, १९ महिनापछि ढल्यो प्रचण्ड सरकार
प्रधानमन्त्रीले पाएनन् विश्वासकाे मत, १९ महिनापछि ढल्यो प्रचण्ड सरकार
पोखरामा गठबन्धनका आचार्य ३५७ मतले अगाडि
पोखरामा गठबन्धनका आचार्य ३५७ मतले अगाडि

तपाईंले छुटाउनुभयो कि?