शनिवार ८ हजारभन्दा बढि संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १, २०७८
|
|
३९ पटक हेरिएको
Shares
शनिवार ८ हजारभन्दा बढि संक्रमित थपिए

सारांश

  • आज नेपालमा कोरोना भाइरसका ८ हजार ४६ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • २४ घन्टामा संक्रमणबाट १८७ जनाको निधन भएको छ ।

आज नेपालमा कोरोना भाइरसका ८ हजार ४६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा संक्रमणबाट १८७ जनाको निधन भएको छ । योसँगै संक्रमणबाट मुत्यु हुनेको संख्या ४४ सय ६६ पगेको छ ।आज ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?