चक खाने यी महिला

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर १५, २०७७
|
|
३५ पटक हेरिएको
Shares
चक खाने यी महिला

सारांश

  • साना बच्चाहरुले त चक, माटो, सिसा कलम खाएको देखेका छौ ।
  • कुनै बच्चाको बालपनदेखि नै यी चीज खाने आदत भएपनि ठुलो हुँदै जाँदा छाड्ने गर्छन् ।
  • तर, २५ वर्षीया एक महिला स्कटी काउनलेले मज्जाले चक खाने गर्छिन् ।

साना बच्चाहरुले त चक, माटो, सिसा कलम खाएको देखेका छौ । कुनै बच्चाको बालपनदेखि नै यी चीज खाने आदत भएपनि ठुलो हुँदै जाँदा छाड्ने गर्छन् । तर, २५ वर्षीया एक महिला स्कटी काउनलेले मज्जाले चक खाने गर्छिन् । उनले चक खाएको देखेर सबैजना छक्क पर्ने गर्छन् ।

वास्तवमा स्केटीले खानुको कारण भित्रैका अंगहरुसँग जोडीएको छ । यसैकारण पनि उनले धेरै खाने गर्छिन् । आफ्नो नराम्रो बानीको कारण यी महिलाले जागिर र यौन जीवनसम्म त्यागेकी छिन् । स्कसेटीले आफुलाई चकको स्वाद मन नपरेपनि चकको टेक्सचर मन परेको बताउँछिन् । चक खानाले यौन शक्ति वृद्धि हुने विश्वास गछिन् ।

स्केटी पीका नामको खानेको बिरामी हुन् । यसैकारण उनले यस्ता चीजको खोजी गर्छिन् जसमा कुनै पोषक तत्व हुँदैन । आफ्नो शोक पुरा गर्नलाई उनले प्रत्येक हप्ता १० युरो चकमा खर्च गर्दै आएकी छिन् । स्केटीको यो आदत १२ वर्षको उमेरमा बसेको थियो । तर, उनले परिवारलाई कहिल्यै पनि बताइनन् ।

हाल भने उनले परिवारलाई जानकारी दिएकी छिन् । पिकाको बिरामी कुनै असामान्य बिरामी होइन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?