चन्द्रागिरिलाई कार्वाही होला र ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख २७, २०७६
|
|
५० पटक हेरिएको
Shares
चन्द्रागिरिलाई कार्वाही होला र ?

सारांश

  • काठमाडौं ।
  • चन्द्रागिरि हिल्स कम्पनी लिमिटेडले कानुन विपरित संरचना बनाएको भन्दै कार्वाहीका लागि सिफारिस गरेको छ ।
  • वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख भएभन्दा फरक प्रकृतिको संरचना बनाएको भन्दै वातावरण विभागले वन तथा वातावरण मन्त्रालयसमक्ष कारबाही गर्न सिफारिस गरेको छ ।

काठमाडौं । चन्द्रागिरि हिल्स कम्पनी लिमिटेडले कानुन विपरित संरचना बनाएको भन्दै कार्वाहीका लागि सिफारिस गरेको छ ।

वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख भएभन्दा फरक प्रकृतिको संरचना बनाएको भन्दै वातावरण विभागले वन तथा वातावरण मन्त्रालयसमक्ष कारबाही गर्न सिफारिस गरेको छ ।

अनुगमन क्रममा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन उल्लंघन गरेको पाइएकाले वातावरण ऐन २०५३ को धारा १८ ९१० बमोजिम कार्वाही गर्न माग गर्दै सिफारिस गरेको छ ।

विभागले यसैसाता मन्त्रालयमा पठाएको प्रस्तावमा आयोजनाले संरचना बनाउँदा प्रतिवेदन ख्याल नगरेको भेटिएको उल्लेख गर्दै कार्वाहीका लागि सिफारिस गरेको हो ।

कारबाही गर्ने निकाय भने वन तथा वातावरण मन्त्रालय नै हो । १ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सगरमाथाको चुचुरोमा रिचार्जर एप्सको झण्डा, जति रिचार्ज त्यत्ति नै क्यास व्याक पाइने !
सगरमाथाको चुचुरोमा रिचार्जर एप्सको झण्डा, जति रिचार्ज त्यत्ति नै क्यास व्याक पाइने !
चीन र उत्तर कोरियालाई लक्षित गर्दै एसियामा क्षेप्यास्त्र राख्दै अमेरिका
चीन र उत्तर कोरियालाई लक्षित गर्दै एसियामा क्षेप्यास्त्र राख्दै अमेरिका
रुपन्देहीमा गोली हानी हत्या, ५ लाख रुपैयाँ लुटियो
रुपन्देहीमा गोली हानी हत्या, ५ लाख रुपैयाँ लुटियो
पाँचथर हत्या काण्ड :सन्दिग्ध व्यक्तिपनि झुडिएको अवस्थामा मृत फेला
पाँचथर हत्या काण्ड :सन्दिग्ध व्यक्तिपनि झुडिएको अवस्थामा मृत फेला
पौष १० गते लाग्ने सूर्य ग्रहणले कस्तो असर पार्छ ?
पौष १० गते लाग्ने सूर्य ग्रहणले कस्तो असर पार्छ ?
ल्याबैपिच्छे किन कोरोनाको फरक रिपोर्ट ?
ल्याबैपिच्छे किन कोरोनाको फरक रिपोर्ट ?
राष्ट्रपतिले गरेको सम्बोधन संशोधन गर्न माग !
राष्ट्रपतिले गरेको सम्बोधन संशोधन गर्न माग !
बैतडीका ७ स्थानीय तह एम्बुलेन्सविहीन
बैतडीका ७ स्थानीय तह एम्बुलेन्सविहीन
न्यायका लागि छट्पटिरहनु दुःखद् हो : राष्ट्रपति भण्डारी
न्यायका लागि छट्पटिरहनु दुःखद् हो : राष्ट्रपति भण्डारी
कांग्रेससहितका दललाई समेटेर भोलिसम्म मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी
कांग्रेससहितका दललाई समेटेर भोलिसम्म मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी

तपाईंले छुटाउनुभयो कि?