चन्द्रागिरीमा जुवातास खेल्ने पक्राउ

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन २६, २०७४
|
|
५५ पटक हेरिएको
Shares
चन्द्रागिरीमा  जुवातास खेल्ने पक्राउ

सारांश

  • काठमाडौं, २६ असोज चन्द्रागिरी नगरपालिका–१५ ढुङगेधारा स्थित राजकुमार कुँवर र नरेन्द्र ढकालले संचालन गरेको फुलबारी फुड ल्याण्डमा जुवातास खेलिरहेका संचालकद्धय सहित ५ जनालाई प्रहरीले बुधबार नगद ६३ हजार ७ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको छ ।
  • यसैगरी काठमाडौं महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने काभ्रे पाँचखाल नगरपालिका–११ घर भएका मनोज सापकोटाको कोठामा जुवातास खेलिरहेका सापकोटा सहित ५ जनालाई प्रहरीले बुधबार नगद ७८ हजार २ सय ४५ रुपैयाँ र १० बुक तास सहित पक्राउ गरेको छ ।
  • यस सम्बन्धमा स्थानीय प्रहरीले अवाश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौं, २६ असोज
चन्द्रागिरी नगरपालिका–१५ ढुङगेधारा स्थित राजकुमार कुँवर र नरेन्द्र ढकालले संचालन गरेको फुलबारी फुड ल्याण्डमा जुवातास खेलिरहेका संचालकद्धय सहित ५ जनालाई प्रहरीले बुधबार नगद ६३ हजार ७ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने काभ्रे पाँचखाल नगरपालिका–११ घर भएका मनोज सापकोटाको कोठामा जुवातास खेलिरहेका सापकोटा सहित ५ जनालाई प्रहरीले बुधबार नगद ७८ हजार २ सय ४५ रुपैयाँ र १० बुक तास सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले अवाश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवादित फैसला गर्ने न्यायाधीश धमाधम छानबिनमा तानिँदै
विवादित फैसला गर्ने न्यायाधीश धमाधम छानबिनमा तानिँदै
विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाको विजयी यात्रा जारी
विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाको विजयी यात्रा जारी
श्रीलंकामाथि नेपालको सानदार जित, श्रीलंका ४ गोल अन्तरले पराजित
श्रीलंकामाथि नेपालको सानदार जित, श्रीलंका ४ गोल अन्तरले पराजित
‘उम्मेदवारबाट जनजीवनसँग जोडिएका समस्या उठोस्’
‘उम्मेदवारबाट जनजीवनसँग जोडिएका समस्या उठोस्’
प्रधानमन्त्री ओली ताप्लेजुङ आउने कार्यक्रम स्थगित
निर्वाचनबारे किन बोलेनन् चीन र भारत ? भारतीय विदेश मन्त्रालयको यस्तो धारणा
निर्वाचनबारे किन बोलेनन् चीन र भारत ? भारतीय विदेश मन्त्रालयको यस्तो धारणा
मदन भण्डारीको स्मृति अवसर पारी एमाले र माओवादीबीच एकताको औपचारिक घोषणा हुँदै
मदन भण्डारीको स्मृति अवसर पारी एमाले र माओवादीबीच एकताको औपचारिक घोषणा हुँदै
सन्दीप लामिछाने पछि अर्का क्रिकेटर अन्तराष्ट्रिय लिगमा
सन्दीप लामिछाने पछि अर्का क्रिकेटर अन्तराष्ट्रिय लिगमा
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस
प्रधानमन्त्री देउवाद्वारा ओमनका ऐतिहासिक दरबार र किल्लाको अवलोकन
प्रधानमन्त्री देउवाद्वारा ओमनका ऐतिहासिक दरबार र किल्लाको अवलोकन

तपाईंले छुटाउनुभयो कि?