चलचित्र पत्रकार संघ, नेपालको सम्पन्न महाधिवेशनमा कोको चयन भए त ?

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन २६, २०७३
|
|
३३१ पटक हेरिएको
Shares
चलचित्र पत्रकार संघ, नेपालको सम्पन्न महाधिवेशनमा कोको चयन भए त ?

सारांश

  • चलचित्र पत्रकार संघ, नेपालको अध्यक्षमा सन्दिप सापकोटा निर्वाचित भएका छन् ।
  • अध्यक्षका प्रत्याशी लक्ष्मण सुवेदी भन्दा सापकोटाले २१ मत बढी पाएका थिए ।
  • बुधवार काठमाण्डौमा सम्पन्न महाधिवेशनमा उपाध्यक्ष (संगठन)मा दिनेश सिटौला निर्विरोध निर्वाचित भए भने उपाध्यक्ष(कार्यक्रम)मा श्याम अर्याल निर्वाचित भए ।

चलचित्र पत्रकार संघ, नेपालको अध्यक्षमा सन्दिप सापकोटा निर्वाचित भएका छन् । अध्यक्षका प्रत्याशी लक्ष्मण सुवेदी भन्दा सापकोटाले २१ मत बढी पाएका थिए ।

बुधवार काठमाण्डौमा सम्पन्न महाधिवेशनमा उपाध्यक्ष (संगठन)मा दिनेश सिटौला निर्विरोध निर्वाचित भए भने उपाध्यक्ष(कार्यक्रम)मा श्याम अर्याल निर्वाचित भए । महिला उपाध्यक्षमा गीता अधिकारी निर्वाचित भइन् ।

त्यस्तै महासचिवमा अनिल यादब बिजयी भए । यस्तै, सचिव पदमा बैकुण्ठराज पराजुली निर्वाचित हुँदा सचिव-समावेशी)तर्फ समिर बलामी निर्विरोध भएका छन् । यस्तै, कोषाध्यक्षमा कुबेर डंगोल र सह-कोषाध्यक्षमा जीबन पराजुली निर्विरोध भए ।

केन्दि्रय पार्षदमा डब्बु क्षेत्री, राजन घिमिरे, शान्तीप्रिय, सुब्रतराज आचार्य, विदुर गिरि, धनबहादुर खड्का, अशोकप्यासी राई, विष्णुप्रसाद सुवेदी र निमेश गौतम निर्वाचित भए ।

केन्दि्रय सदस्यमा बर्षा बस्नेत, उत्सव रसाइली, बाबु सुरेश दुलाल, कृष्ण भट्टराई, विकास लामिछाने र मनिष कार्की विजयी भए । समावेशी सदस्यमा बिशाल राई र महिलामा दिपज्योती थापा निर्विरोध भए । त्यस्तै केन्द्रिय पार्षद महिलामा स्वस्तिका चिलुवाल, जयन सुब्बा मानन्धर र रश्मी थापा निर्विरोध भए । अधिवेशले १६ जनालाई प्रदेश पार्षद निर्विरोध चयन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘दाङलाई क्यापिटल सिटीका रुपमा विकास गर्छौं’
‘दाङलाई क्यापिटल सिटीका रुपमा विकास गर्छौं’
२०३० सम्ममा देशलाई सुर्तिजन्य पदार्थ मुक्त देश बनाउने  – स्वास्थ्य मन्त्री गगन थापा
२०३० सम्ममा देशलाई सुर्तिजन्य पदार्थ मुक्त देश बनाउने – स्वास्थ्य मन्त्री गगन थापा
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आईसीसी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरीको छलाङ, पुगे दोस्रो स्थानमा
आईसीसी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरीको छलाङ, पुगे दोस्रो स्थानमा
एकैपटकमा ६ हजार प्रहरीको सरुवा हुँदै
एकैपटकमा ६ हजार प्रहरीको सरुवा हुँदै
पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्क विहीन
पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्क विहीन
आजको विनिमयदर : अमेरिकी डलर बढ्यो, युरो घट्यो
आजको विनिमयदर : अमेरिकी डलर बढ्यो, युरो घट्यो
बुटवल उपमहानगरपालिकामा एमालेको बिजय जुलुस सुरु ,
बुटवल उपमहानगरपालिकामा एमालेको बिजय जुलुस सुरु ,
विश्वकप २०२६ को दोस्रो सेमिफाइनल: पुराना प्रतिद्वन्द्वी अर्जेन्टिना र इङ्ग्ल्यान्ड भिड्दै, विजेताले फाइनलमा स्पेनको सामना
विश्वकप २०२६ को दोस्रो सेमिफाइनल: पुराना प्रतिद्वन्द्वी अर्जेन्टिना र इङ्ग्ल्यान्ड भिड्दै, विजेताले फाइनलमा स्पेनको सामना
काठमाडौं रक्सौल रेलमार्गको काम शुरु
काठमाडौं रक्सौल रेलमार्गको काम शुरु

तपाईंले छुटाउनुभयो कि?