चलचित्र ‘पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण १३, २०७६
|
|
४६ पटक हेरिएको
Shares
चलचित्र ‘पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक

सारांश

  • काठमाडौं ।
  • चलचित्र ‘पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक भएको छ।
  • यहि भदौ २७ गते रिलिज हुने सिनेमा ‘पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ।

काठमाडौं । चलचित्र ‘पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक भएको छ।यहि भदौ २७ गते रिलिज हुने सिनेमा ‘पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ।सार्वजनिक पोस्टरमा सिनेमाको मुख्य कलाकारसहित बलिउड अभिनेत्री सन्नी लिओनी पनि अटाएकी छन्।सिनेमाको मुख्य कलाकार आक्रामक मुद्रामा प्रस्तुत भएका छन्। भने, सन्नीको कामुक रुप देख्न सकिन्छ। एक आइटम गीतमा नृत्य पस्किएकी सन्नीको केहि संवादसहितको दृश्य पनि सिनेमामा समेटिएको निर्माण पक्षले बताएको छ।

एक पोस्टरमा अभिनेता अनुपविक्रम शाही र विक्रम जोशीलाई रिसाहा रुप देखाइएको छ। यी दुई बीचको द्वन्द पोस्टरले प्रस्ट्याउँछ। सम्राट बस्नेतले निर्देशन गरेको सिनेमामा बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङलगायतको पनि अभिनय छ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको सिनेमालाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन्। अकिंत गौतम कार्यकारी निर्माता रहेको सिनेमामा अजित के थापा सहनिर्माताको रुपमा रहेका छन्। एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको सिनेमालाई सौरभ लामाले छायाँकन गरेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आंशिक बदलीसहित हिमाली भेगमा हिमपातको सम्भावना
आंशिक बदलीसहित हिमाली भेगमा हिमपातको सम्भावना
सदनमा भूकम्पको स्मरणदेखि हवाई सुरक्षासम्मका विषयमा बहस
सदनमा भूकम्पको स्मरणदेखि हवाई सुरक्षासम्मका विषयमा बहस
संविधानअनुसार विधान बनाउने पहिलो पार्टी काङ्ग्रेस
संविधानअनुसार विधान बनाउने पहिलो पार्टी काङ्ग्रेस
सुनको मुल्य आज कतिले बढ्यो ?
सुनको मुल्य आज कतिले बढ्यो ?
विमलेन्द्र निधिले भने’ सबै पत्रकारलाई हटाऊ भनेर मिडियाका मालिकहरुलाई भन्यौ भने के हुन्छ ?
विमलेन्द्र निधिले भने’ सबै पत्रकारलाई हटाऊ भनेर मिडियाका मालिकहरुलाई भन्यौ भने के हुन्छ ?
वायुसेवा निगमले तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ गर्ने
वायुसेवा निगमले तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ गर्ने
आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना
आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना
सबै राजनीतिक दल एकजुट हुनुपर्छ : सभापति रवि लामिछाने
सबै राजनीतिक दल एकजुट हुनुपर्छ : सभापति रवि लामिछाने
ओस्कार अवार्ड वितरणका क्रममा भएको ऐतिहासिक गल्तीका लागि ति दुई कर्मचारीलाई आइन्दा काम नदिने
ओस्कार अवार्ड वितरणका क्रममा भएको ऐतिहासिक गल्तीका लागि ति दुई कर्मचारीलाई आइन्दा काम नदिने
राष्ट्रिय सभाको अध्यक्ष को ?
राष्ट्रिय सभाको अध्यक्ष को ?

तपाईंले छुटाउनुभयो कि?