शिक्षा व्यवहारमा लागू हुनुपर्छ : कानूनमन्त्री भण्डारी

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
५८ पटक हेरिएको
Shares
शिक्षा व्यवहारमा लागू हुनुपर्छ : कानूनमन्त्री भण्डारी

सारांश

  • सुर्खेत, २२ भदौ ।
  • कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले हरेक नागरिकले प्राप्त गरेको शिक्षा व्यवहारमा अनुवाद हुनुपर्ने बताउनुभएको छ ।
  • शिक्षामा रुपान्तरण संस्था काठमाडौँको सहयोग तथा नेपाल राष्ट्रिय मावि सुर्खेतद्वारा वीरेन्द्रनगरमा बिहीबार आयोजित ‘क्रियाकलापमा आधारित शिक्षण सिकाइ’ कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै कानूनमन्त्री भण्डारीले यो कुरामा जोड दिनुभएको हो ।

सुर्खेत, २२ भदौ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले हरेक नागरिकले प्राप्त गरेको शिक्षा व्यवहारमा अनुवाद हुनुपर्ने बताउनुभएको छ ।
शिक्षामा रुपान्तरण संस्था काठमाडौँको सहयोग तथा नेपाल राष्ट्रिय मावि सुर्खेतद्वारा वीरेन्द्रनगरमा बिहीबार आयोजित ‘क्रियाकलापमा आधारित शिक्षण सिकाइ’ कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै कानूनमन्त्री भण्डारीले यो कुरामा जोड दिनुभएको हो ।

उहाँले बदलिँदो समाजमा व्यावहारिक शिक्षा कार्यान्वयन गर्नु अपरिहार्य रहेको बताउनुभयो । “कर्णाली प्रदेश सरकारले सुसंस्कृत, समृद्ध र समुन्नत प्रदेश बनाउने उद्देश्यसाथ चालु आवमा २४ वटा डिजिटल विद्यालय निर्माण गर्ने अभियान थालेको छ,” उहाँले भन्नुभयो, “जसमा सिकाइ उपलब्धि हासिल गर्न प्रविधिको प्रयोगसाथै सफल अभ्यास गरिनेछन् ।”

प्रविधिमैत्री विद्यालय सञ्चालन र खस्किँदो शिक्षा प्रणालीमा व्यापक सुधार ल्याउन प्रदेश सरकारले शिक्षा रुपान्तरणका अभियान्तालाई सहयात्री बनाउने कानूनमन्त्री भण्डारीको भनाइ थियो ।शिक्षा समन्वय इकाई सुर्खेतका प्रमुख जीतबहादुर शाहले परम्परागत घोकन्ते शिक्षण सिकाइ विस्थापित गर्ने

जनाउँदै सामुदायिक विद्यालयका शिक्षकहरुले लापरर्बाही या जागीरमध्ये एउटा छोड्नै पर्छ ।”
सहयोगी संस्थाका कार्यकारी निर्देशक अर्जुन भट्टले बालबालिकालाई बोलेर पढाउदा सात र नबोलेर पढाउँदा ९३ प्रतिशत बुझ्नसक्ने दाबी गर्नुभयो । “शिक्षण कला हो । लक्ष्यविन्दुमा केन्द्रित हुनुहोस्,” निर्देशक भट्टले भन्नुभयो, “कर्म गर्नुस्, छोड्नुभयो भने अस्तित्व समाप्त हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किरातीलाई मुख्यमन्त्री बनाउन पहल गरिने
किरातीलाई मुख्यमन्त्री बनाउन पहल गरिने
काठमाडौ प्रदेश सभा का उमेदवार कार्की ले गरे राज्य बाट लिने सुबिधा जनता लाई लाई दिने प्रतिबद्धता
काठमाडौ प्रदेश सभा का उमेदवार कार्की ले गरे राज्य बाट लिने सुबिधा जनता लाई लाई दिने प्रतिबद्धता
कांग्रेस बहुअध्यक्षीय प्रणालीमा जानुपर्छ, एकल सभापतिले दुई तिहाईले जितेपनि केही हुनेवाला छैन् : डा. खड्का
कांग्रेस बहुअध्यक्षीय प्रणालीमा जानुपर्छ, एकल सभापतिले दुई तिहाईले जितेपनि केही हुनेवाला छैन् : डा. खड्का
१८ जना सहसचिवको एकैपटक सरुवा, नामसहित को, कहाँ!
१८ जना सहसचिवको एकैपटक सरुवा, नामसहित को, कहाँ!
मतपेटिका ल्याउँदै गर्दा ढुंगामुढा, पाँच राउण्ड हवाई फायर
मतपेटिका ल्याउँदै गर्दा ढुंगामुढा, पाँच राउण्ड हवाई फायर
विराटनगरमा मृत भएकी बालिकाको बलात्कार पछि हत्या भएको खुलासा,हत्या आरोप मा २ जना पक्राउ
विराटनगरमा मृत भएकी बालिकाको बलात्कार पछि हत्या भएको खुलासा,हत्या आरोप मा २ जना पक्राउ
त्यो सैन्य अभ्यास जसले विश्वलाई नै ध्वस्त पार्न सक्थ्यो
त्यो सैन्य अभ्यास जसले विश्वलाई नै ध्वस्त पार्न सक्थ्यो
रोल्पामा रिङ रोड र केबलकारको सपना
रोल्पामा रिङ रोड र केबलकारको सपना
६ दिने चीन भ्रमणमा यस्ता सम्झौता हुदैछन् !
६ दिने चीन भ्रमणमा यस्ता सम्झौता हुदैछन् !
न्यूजील्याण्डले जित्यो महिला टी-२० विश्वकपको उपाधि
न्यूजील्याण्डले जित्यो महिला टी-२० विश्वकपको उपाधि

तपाईंले छुटाउनुभयो कि?