चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाइने

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष १९, २०७४
|
|
३६ पटक हेरिएको
Shares
चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाइने

सारांश

  • काठमाडौँ, १९ पुस।
  •   काठमाडौँ महानगरपलिकाले शहरका केही भित्री क्षेत्रका सडकमा चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाउने भएको छ ।
  • कामपाको वडाध्यक्षहरुको बुधवार बसेको बैठकले भित्री शहरमा सवारी साधनको आवतजावत हुँदा धार्मिक,ऐतिहासि र पुरातात्विक सम्पदा घुम्न आउने पर्यटकलाई र पैदलयात्रुलाई समेत समस्या उत्पन्न भएकाले यस्तो निर्णय गरेको कामपा वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले बताए ।

काठमाडौँ, १९ पुस।  काठमाडौँ महानगरपलिकाले शहरका केही भित्री क्षेत्रका सडकमा चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाउने भएको छ ।

कामपाको वडाध्यक्षहरुको बुधवार बसेको बैठकले भित्री शहरमा सवारी साधनको आवतजावत हुँदा धार्मिक,ऐतिहासि र पुरातात्विक सम्पदा घुम्न आउने पर्यटकलाई र पैदलयात्रुलाई समेत समस्या उत्पन्न भएकाले यस्तो निर्णय गरेको कामपा वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले बताए ।

शाक्यका अनुसार कामपाभित्रका विशेषगरी वडा नं २५, १८, १७, २७ वडाहरुमा सवारी निषेध गर्न लागिएको हो । बाटो साँघुरो, सर्वसाधारणको चाप बढी हुने भएकाले दुर्घटना पनि हुने गरेको छ, त्यसैले यस्तो निर्णय गर्नु परेको हो । इन्द्रचोक, मखन, नरदेवी, किलागललगायत भित्री बाटोमा चारपांग्रे गाडीलाई निषेध गर्ने र उनीहरुका लागि अन्य विकल्प पनि खोजिने जानकारी दिइएको छ ।
साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म यात्रुको चाप कम हुने भएकाले उक्त समयमा भने चारपांग्रे यातायातका साधन उक्त स्थानमा सञ्चालन गर्न सकिनेछ । आगामी माघ २ गतेदेखि यस किसिमको नियम लागू हने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वघोषित ‘सिंघम’ डिएसपी क्षेत्री कारवाहीमा
स्वघोषित ‘सिंघम’ डिएसपी क्षेत्री कारवाहीमा
एडीबीद्वारा बङ्गलादेशको लागि थप १९ करोड डलर स्वीकृत
एडीबीद्वारा बङ्गलादेशको लागि थप १९ करोड डलर स्वीकृत
७२ घण्टामा तयार भो भरतपुरमा कोरोना विशेष अस्पताल
७२ घण्टामा तयार भो भरतपुरमा कोरोना विशेष अस्पताल
आधुनिक परिवार नियोजनका साधनको प्रयोग दर न्यून
आधुनिक परिवार नियोजनका साधनको प्रयोग दर न्यून
प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री जाँदै
प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री जाँदै
सुर्खेतमा ग्यास संकटको भ्रम चिर्दै आयल निगम: ‘एक व्यक्ति, एक सिलिन्डर’ नियम लागू
सुर्खेतमा ग्यास संकटको भ्रम चिर्दै आयल निगम: ‘एक व्यक्ति, एक सिलिन्डर’ नियम लागू
आज देशभर छ जनाको संक्रमणबाट मृत्यु, कुल मृत्यु हुनेको संख्या एक सय २०
जीवनस्तर सुधारमा प्राथमिकता : मुख्यमन्त्री गुरुङ
जीवनस्तर सुधारमा प्राथमिकता : मुख्यमन्त्री गुरुङ
ओलीविरोधी मोर्चा एकढिक्का, तोड्न यी अस्त्रको प्रयोग
ओलीविरोधी मोर्चा एकढिक्का, तोड्न यी अस्त्रको प्रयोग
१६ विदेशी लगानीका कम्पनीले नेपालबाट १० अर्ब बढि लाभांस लगे
१६ विदेशी लगानीका कम्पनीले नेपालबाट १० अर्ब बढि लाभांस लगे

तपाईंले छुटाउनुभयो कि?