चालु आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ २३, २०७६
|
|
५६ पटक हेरिएको
Shares
चालु आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने

सारांश

  • काठमाडौं।
  • विश्व बैंकले चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ।
  • विश्व बंंैंकले बिहीबार काठमाडौंमा सार्वजनिक गरेको नेपालको आर्थिक अवस्थासहितको प्रतिवेदनमा चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको हो।

काठमाडौं। विश्व बैंकले चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। विश्व बंंैंकले बिहीबार काठमाडौंमा सार्वजनिक गरेको नेपालको आर्थिक अवस्थासहितको प्रतिवेदनमा चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको हो। नेपालको अर्थतन्त्र दू्रत गतिमा अघि बढिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। विश्वका दुई शक्तिशाली अर्थतन्त्र भएको दुई छिमेकी मुलुक भारत र चीनबाट फाईदा लिन सके नेपालको आर्थिक विकासले झनै फड्को मार्ने देखिएको बैंकका दक्षिण एशीयाका वरिष्ठ अर्थशाष्त्री हान्स टिम्मेरले जानकारी बताए।

बैंकले पर्यटकको आगमनमा वृद्धि, विद्युत आपूर्तिमा सहज तथा निजी क्षेत्रको लगानीमा भएको विस्तारका कारण व्यापार घाटा बढ्दै जाँदा पनि नेपालको आर्थिक वृद्धिदरमा कमी हुन आउने सम्भावना नदेखिएको स्पष्ट पारेको छ। सरकारी खर्च भने यो वर्ष निराशाजनक हुने विश्व बैंकको ठहर छ। प्रतिवेदनमा तीन वटै तहमा बलियो सरकार बन्नु नेपालको आर्थिक क्षेत्रको विकासका लागि अवसर भएको उल्लेख गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिराटनगर महानगरको अहिलेसम्मको मतगणना परिणाम (अपडेट)
बिराटनगर महानगरको अहिलेसम्मको मतगणना परिणाम (अपडेट)
रुसी सेना युक्रेनको किभबाट पछि हट्दै
रुसी सेना युक्रेनको किभबाट पछि हट्दै
सडक बनाउन माग गर्दै चक्काजाम
सडक बनाउन माग गर्दै चक्काजाम
वर्षेनी ६ अर्बका खसीबोका भारतबाट भित्रिन्छ
वर्षेनी ६ अर्बका खसीबोका भारतबाट भित्रिन्छ
आज यस्तो छ विदेशी मुद्राको मूल्यसूची
आज यस्तो छ विदेशी मुद्राको मूल्यसूची
अछाममा राज्य–आतंकले सीमा नाघ्यो, मतदान अधिकृतले नै दिए डटपेनले धर्का तानेर मतपत्र
अछाममा राज्य–आतंकले सीमा नाघ्यो, मतदान अधिकृतले नै दिए डटपेनले धर्का तानेर मतपत्र
प्रदेश १ : राजधानि कोशी वा सगरमाथा राखौँ:  प्रधानमन्त्री ओली
प्रदेश १ : राजधानि कोशी वा सगरमाथा राखौँ: प्रधानमन्त्री ओली
तीन दिनमा गुह्येश्वरी–गौरीघाट सफाइ
तीन दिनमा गुह्येश्वरी–गौरीघाट सफाइ
मर्सिडिजका पूर्व कर्मचारी जेसीबी लिएर प्लान्टमा घुसे, चकनाचूर पारे ७० करोड रुपैयाँको गाडी
मर्सिडिजका पूर्व कर्मचारी जेसीबी लिएर प्लान्टमा घुसे, चकनाचूर पारे ७० करोड रुपैयाँको गाडी
ट्रम्पले फ्रेन्च राष्ट्रपतिको श्रीमतीलाई तपाईको फिगर राम्रो छ भनेपछि, ट्रम्प आलोचनाको शिकार भए
ट्रम्पले फ्रेन्च राष्ट्रपतिको श्रीमतीलाई तपाईको फिगर राम्रो छ भनेपछि, ट्रम्प आलोचनाको शिकार भए

तपाईंले छुटाउनुभयो कि?