चितवनको बाँदरमुढे घटनाका पीडितले प्रचण्डलाई गरे भव्य स्वागत

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १७, २०७४
|
२
|
५५ पटक हेरिएको
Shares
चितवनको बाँदरमुढे घटनाका पीडितले प्रचण्डलाई गरे भव्य स्वागत

सारांश

  • चितवनको बाँदरमुढे घटनाका पीडितले प्रचण्डलाई भव्य स्वागत गरेका छन् ।
  • चुनावी अभियान अन्तर्गत आज चितवनको माओवादी जनयुद्दका क्रममा चितवनको बादरमुढेमा भएको दुर्घटनाका पीड़ितहरूले माडीमा आयोजित चुनावी कार्यक्रमको क्रममा ब्यानरसहित अध्यक्ष प्रचण्डको स्वागत गरेका हुन ।
  • पीड़ितहरूसँग छलफलपछि माओवादी केन्द्र र पीड़ितहरूबीच  तीन बुदे लिखित प्रतिवद्धता पत्रमा हस्ताक्षेर समेत भएको छ ।

चितवनको बाँदरमुढे घटनाका पीडितले प्रचण्डलाई भव्य स्वागत गरेका छन् । चुनावी अभियान अन्तर्गत आज चितवनको माओवादी जनयुद्दका क्रममा चितवनको बादरमुढेमा भएको दुर्घटनाका पीड़ितहरूले माडीमा आयोजित चुनावी कार्यक्रमको क्रममा ब्यानरसहित अध्यक्ष प्रचण्डको स्वागत गरेका हुन ।

पीड़ितहरूसँग छलफलपछि माओवादी केन्द्र र पीड़ितहरूबीच  तीन बुदे लिखित प्रतिवद्धता पत्रमा हस्ताक्षेर समेत भएको छ । प्रतिवद्धता पत्रमा मृतकका आश्रित परिवारको अवस्था हेरी रोजगार र जीवनवृतिको व्यवथा, घाइतेको अवस्था हेरी उपचार तथा जीवनवृतिको व्यवस्था र बाँदरमुडे घटनास्थलमा मृतकहरुको सम्झनामा १० विगा जग्गामा स्मारक बनाउने लिखित सहमति भएको छ ।

बाँदरमुडेमा भव्य स्वागत भएपछि चितवनको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका उम्मेदवार प्रचण्ड उत्साहित देखिएका छन् । पीडित एक, दुई परिवार बाहेक अन्य सबैले प्रचण्डलाई खुलेर स्वागत गरेका छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Netra Ghimire

    हावा

    Comment Author

    Hari Hancy Hero Hero

    Pedetala garako hoen uasako varautala garako

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महासचिव गुटरेसद्वारा नेपालको प्रशंसा, सगरमाथा संवादमा भागलिन निमन्त्रणा
महासचिव गुटरेसद्वारा नेपालको प्रशंसा, सगरमाथा संवादमा भागलिन निमन्त्रणा
भूकम्प अपडेट : जाजरकोटमा मात्रै ३७ को मृत्यु, सयौँ घाइते
भूकम्प अपडेट : जाजरकोटमा मात्रै ३७ को मृत्यु, सयौँ घाइते
साफ च्याम्पियनसिप फुटबलः खराब माैसमका कारण खेल अवरुद्ध !
साफ च्याम्पियनसिप फुटबलः खराब माैसमका कारण खेल अवरुद्ध !
आज विजयादशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै
आज विजयादशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै
सरकारभन्दा बिचौलिया बलिया – मन्त्री यादवले भने ‘कालिमाटीका स्टलको सम्झौता खारेज गर्छौं’
सरकारभन्दा बिचौलिया बलिया – मन्त्री यादवले भने ‘कालिमाटीका स्टलको सम्झौता खारेज गर्छौं’
खोलाले बगाएका ४ जना मध्ये १ जनाको मृत्यु,२ जना बेपत्ता
खोलाले बगाएका ४ जना मध्ये १ जनाको मृत्यु,२ जना बेपत्ता
दुई छोरीपछि बलिउड फिल्म निर्माता करीम मोरानीलाई कोरोना संक्रमण
दुई छोरीपछि बलिउड फिल्म निर्माता करीम मोरानीलाई कोरोना संक्रमण
चिरञ्जिवीको फिल्म लाग्दा पाँच देशमा एकसाथ छुट्टी !
चिरञ्जिवीको फिल्म लाग्दा पाँच देशमा एकसाथ छुट्टी !
चार हजार बेरोजगार सूचीकृत
चार हजार बेरोजगार सूचीकृत
अमेरिकी चुनावः मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी
अमेरिकी चुनावः मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी

तपाईंले छुटाउनुभयो कि?