चितवन–२ एमालेको अग्रता

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख ११, २०८०
|
|
४६ पटक हेरिएको
Shares
चितवन–२ एमालेको अग्रता

सारांश

  • चितवन ।
  • चितवन क्षेत्र नं २ को पहिलो प्रारम्भिक मतपरिणामअनुसार नेकपा (एमाले)ले अग्रता लिएको छ ।
  • इच्छाकामना गाउँपालिका वडा नं १ को नौ सय ७१ मत गन्दा एमालेका रामप्रसाद न्यौपानेले तीन सय ६७, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले तीन सय १९ र नेपाली कांग्रेसका जीतनाराण श्रेष्ठले दुई सय ४४ मत प्राप्त गरेका छन् ।

चितवन । चितवन क्षेत्र नं २ को पहिलो प्रारम्भिक मतपरिणामअनुसार नेकपा (एमाले)ले अग्रता लिएको छ ।

इच्छाकामना गाउँपालिका वडा नं १ को नौ सय ७१ मत गन्दा एमालेका रामप्रसाद न्यौपानेले तीन सय ६७, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले तीन सय १९ र नेपाली कांग्रेसका जीतनाराण श्रेष्ठले दुई सय ४४ मत प्राप्त गरेका छन् ।

इच्छाकामनाको अन्य वडाको मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राँझा विमानस्थलबाट आपतकालीन उडान
राँझा विमानस्थलबाट आपतकालीन उडान
ललितपुर र मुस्ताङमा लागू औषध सहित पक्राउ
ललितपुर र मुस्ताङमा लागू औषध सहित पक्राउ
सङ्घीयताको सुखद अनुभूत: बागमती प्रदेशका सरकारी अस्पतालमै विशिष्टीकृत र सहुलियतपूर्ण उपचार सेवा
सङ्घीयताको सुखद अनुभूत: बागमती प्रदेशका सरकारी अस्पतालमै विशिष्टीकृत र सहुलियतपूर्ण उपचार सेवा
बार्‍ह वर्षपछि बालबालिकामा आउने हार्मोनको फेरबदल..
बार्‍ह वर्षपछि बालबालिकामा आउने हार्मोनको फेरबदल..
आलेख  गोरखा २ मा बाबुराम कि नारायणकाजी ?
आलेख गोरखा २ मा बाबुराम कि नारायणकाजी ?
पुलको शिलान्यास गरेर फर्किएका मन्त्री महासेठको गाडी खोलामा डुब्यो
पुलको शिलान्यास गरेर फर्किएका मन्त्री महासेठको गाडी खोलामा डुब्यो
सवारीसाधनको परीक्षण उपकरणबाट गरिने
सवारीसाधनको परीक्षण उपकरणबाट गरिने
बिष्णु जङ्ग शाहको कोसेलि “मेरो राजा”बजारमा (भिडियो सहित)
बिष्णु जङ्ग शाहको कोसेलि “मेरो राजा”बजारमा (भिडियो सहित)
परराष्ट्रमन्त्री ज्ञवाली दम्पत्तिको उद्धाहरणीय काम, गरे मरणोप्रान्त अंगदान घोषणा
परराष्ट्रमन्त्री ज्ञवाली दम्पत्तिको उद्धाहरणीय काम, गरे मरणोप्रान्त अंगदान घोषणा
राष्ट्रिय पार्टीको दौड: पाँच दलको स्थान सुरक्षित, राप्रपाको सकस र ‘राष्ट्रिय’ मान्यताका फाइदाहरू
राष्ट्रिय पार्टीको दौड: पाँच दलको स्थान सुरक्षित, राप्रपाको सकस र ‘राष्ट्रिय’ मान्यताका फाइदाहरू

तपाईंले छुटाउनुभयो कि?