चैत्र ७ गतेसम्मका लागि संसद बैठक स्थगित्

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन २९, २०७६
|
|
३६ पटक हेरिएको
Shares
चैत्र ७ गतेसम्मका लागि संसद बैठक स्थगित्

सारांश

  • काठमाडौं, २९ फागुन ।
  • संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी चैत्र ७ गते बस्नेगरि स्थगित् भएको छ।
  • आजको संसद बैठकमा सांसदहरुले संसददेखि विद्यालय बन्द गर्न आग्रह गरेका थिए ।

काठमाडौं, २९ फागुन । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी चैत्र ७ गते बस्नेगरि स्थगित् भएको छ। आजको संसद बैठकमा सांसदहरुले संसददेखि विद्यालय बन्द गर्न आग्रह गरेका थिए । नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोनाभाइरस विश्वभर प्रकोपका रूपमा फैलिरहेको भन्दै संसद बैठक रोक्न माग गरेका छन्।

उनले संसद र स्कुलहरू बन्द गर्नुपर्ने दोहोर्याए । उनले भने, ‘संसद चलाइराख्नुको तुक छैन। स्कुल बन्द गर्नुपर्छ। कोरोनाभाइरस संक्रमण फैलियो भने नेपालले रोक्न सक्दैन।’ सरकारले उच्च सतर्कता अपनाउन नसकेको उनले बताए। उनले भने,‘सरकारको एक्सन आउनुपर्‍यो। भीडभाड हुने संसद र स्कुल बन्द गर्नुपर्‍यो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Odbierz W Vulkan Vegas Darmowy Bonus Za Rejestracj
हेर्नुहोस् चितवनको पछिल्लो अपडेट
हेर्नुहोस् चितवनको पछिल्लो अपडेट
गृह जिल्लामा आफ्नै कार्यकर्ताबाट यसकारण आलोचित भए देउवा
गृह जिल्लामा आफ्नै कार्यकर्ताबाट यसकारण आलोचित भए देउवा
दर्ताविना सञ्चालनमा रहेका पसलमा ताला
दर्ताविना सञ्चालनमा रहेका पसलमा ताला
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल स् पुलिसद्वारा फ्रेण्ड्स पराजित
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल स् पुलिसद्वारा फ्रेण्ड्स पराजित
भोलि किन बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ?
फोक्सो क्यान्सरः जोखिम बढी, पत्ता लाउनै गाह्रो ( ६ लक्षण, उपचार कसरी ?)
फोक्सो क्यान्सरः जोखिम बढी, पत्ता लाउनै गाह्रो ( ६ लक्षण, उपचार कसरी ?)
विश्व बजारको प्रभावले नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट, तोलामा ५ हजार ८०० रुपैयाँले घट्यो
विश्व बजारको प्रभावले नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट, तोलामा ५ हजार ८०० रुपैयाँले घट्यो
२० दिनपछि सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ उन
२० दिनपछि सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ उन
जिविस रामेछापको गाडीमा राजनितिक दलका नेता, एलडिअोबाटै निर्वाचन आचारसंहिता उल्लङ्घन
जिविस रामेछापको गाडीमा राजनितिक दलका नेता, एलडिअोबाटै निर्वाचन आचारसंहिता उल्लङ्घन

तपाईंले छुटाउनुभयो कि?