छक्का पञ्जा–४ र छडके-२ आजबाट प्रदर्शनमा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन १९, २०७९
|
|
३५ पटक हेरिएको
Shares
छक्का पञ्जा–४ र छडके-२ आजबाट प्रदर्शनमा

सारांश

  • काठमाडौं।
  • बहुप्रतिक्षित फिल्म छक्का छक्का पञ्जा-४ र छडके-२ आजवाट प्रदर्शनमा जाने भएका छन्।
  • दिपकराज गिरी र दिपाश्री निरौलाको छक्का पञ्जा र अनमोल केसी अभिनित छडके-२ आजबाट प्रदर्शनमा आउन लागेको हो।

काठमाडौं। बहुप्रतिक्षित फिल्म छक्का छक्का पञ्जा-४ र छडके-२ आजवाट प्रदर्शनमा जाने भएका छन्। दिपकराज गिरी र दिपाश्री निरौलाको छक्का पञ्जा र अनमोल केसी अभिनित छडके-२ आजबाट प्रदर्शनमा आउन लागेको हो। दुबै सिक्ववेल मुभी हुन्।

हेमराज बिसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ। फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्। नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।

दिपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन्। आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुति रहेको छ।

उता, निर्भान फिल्म स्कुलको छडके-२ मुख्य कलाकारमा अनमोल केसी छन्। चकलेटी हिरोको छवि बनाएका अनमोल छडके-२ बाट ग्यांगस्टार मुहारमा देखिँदैछन्। प्रशान्त गिरी र देवकुमार श्रेष्ठको निमार्णमा रहेका छडके-२ लाई निगम श्रेष्ठले निर्देशन गरेका हुन्।

दुवै सिक्ववेल मुभी हुन्। एकैपटक सिक्ववेल मुभी रिलिज भएकाे सम्भवत पहिलाे पटक हाे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज केही स्थानमा हल्का हिमपातको सम्भावना
आज केही स्थानमा हल्का हिमपातको सम्भावना
जुम्लामा थपिए कैदीबन्दिसहित ३९ जना कोरोना सङ्क्रमित
जुम्लामा थपिए कैदीबन्दिसहित ३९ जना कोरोना सङ्क्रमित
कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्छ: सुरेन्द्र
मिस ग्राण्ड नेपाल २०२२ को फिनाले शनिबार हुँदै
मिस ग्राण्ड नेपाल २०२२ को फिनाले शनिबार हुँदै
कालीगण्डकी नदीमा आएको बाढीका कारण सय घरधुरी उच्च जोखिममा
कालीगण्डकी नदीमा आएको बाढीका कारण सय घरधुरी उच्च जोखिममा
मेसीलाई उनैले लगानी गरेको स्वास्थ्य चौकी उद्घाटन गर्न नेपालमा निम्तो
मेसीलाई उनैले लगानी गरेको स्वास्थ्य चौकी उद्घाटन गर्न नेपालमा निम्तो
कालीकोटमा पलाता महोत्सव, महोत्सवबाटै स्वास्थ्य सेवा
कालीकोटमा पलाता महोत्सव, महोत्सवबाटै स्वास्थ्य सेवा
समायोजनमा समस्या देखिएका स्वास्थ्यकर्मीलाई एक पटकलाई संशोधन गर्ने मौका
समायोजनमा समस्या देखिएका स्वास्थ्यकर्मीलाई एक पटकलाई संशोधन गर्ने मौका
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने
प्रहरी कार्यालय भित्रै  शव फेला, झुण्डिएको कि झुन्ड्याइएको?
प्रहरी कार्यालय भित्रै शव फेला, झुण्डिएको कि झुन्ड्याइएको?