दिपक र दिपिका फाेकसमा, ‘छक्का पञ्जा ३’ काे फर्स्टलुक सार्वजनिक !

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन ३, २०७५
|
|
५१ पटक हेरिएको
Shares
दिपक र दिपिका फाेकसमा, ‘छक्का पञ्जा ३’ काे फर्स्टलुक सार्वजनिक !

सारांश

  • काठमाडाैँ, ३ असाेज ।
  • दिपाश्री निराैला निर्देशित चलचित्र ‘छक्का पन्जा ३’को फस्टलुक सार्वजनिक भएको छ ।
  • गएका शृङ्खला जस्तै छक्का पञ्जाकाे तेस्राे शृङ्खला पनि दशैँमा रिलिज हुने भएकाे छ ।

काठमाडाैँ, ३ असाेज । दिपाश्री निराैला निर्देशित चलचित्र ‘छक्का पन्जा ३’को फस्टलुक सार्वजनिक भएको छ । गएका शृङ्खला जस्तै छक्का पञ्जाकाे तेस्राे शृङ्खला पनि दशैँमा रिलिज हुने भएकाे छ ।

बुधबार सार्वजनिक भएकाे फर्स्टलुकमा दिपकराज गिरी र दिपिका प्रसाइ अगाडी देखिएका छन् भने दुई छेउमा हास्यकलाकार केदार घिमिरे, जितु नेपाल र वुद्दि तामाङ देख्न सकिन्छ । निर्देशक निरौलाले चलचित्रको ट्रेलरले यसको कथावस्तु के हो भन्ने खुलाउने बताइन् । शनिबार बिहान चलचित्रको ट्रेलर सार्वजनिक हुँदैछ ।

चलचित्रमा समावेश ‘पहिलो नम्बरमा’ बोलको गीत हिट भैसकेको छ । यस्तै, दोश्रो गीत ‘पछि उमेर ढल्केला’ले पनि चर्चा पाइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?