जनकपुर-जयनगर रेल वैशाखदेखि

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन २१, २०७५
|
|
५५ पटक हेरिएको
Shares
जनकपुर-जयनगर रेल वैशाखदेखि

सारांश

  • काठमाडौं ।
  • आगामी नयाँ वर्षदेखि जनकपुर-जयनगर रेल सेवा सञ्चालन हुने भएको छ ।
  • सरकारको रेल खरीद प्रक्रिया अन्तिम चरणमा पुगेकाले जनकपुर-जयनगर रेल सेवा सञ्चालन गर्न लागेको बताइएको छ ।

काठमाडौं । आगामी नयाँ वर्षदेखि जनकपुर-जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । सरकारको रेल खरीद प्रक्रिया अन्तिम चरणमा पुगेकाले जनकपुर-जयनगर रेल सेवा सञ्चालन गर्न लागेको बताइएको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरीद प्रक्रिया अन्तिम चरणमा रहेकाले आगामी वैशाखबाट जनकपुर जयनगर रेल सञ्चालनमा आउने बताए । चालू आर्थिक वर्षको मंसिरदेखि जनकपुरको कुर्थाबाट भारतको जयनगरसम्म रेल सञ्चालन हुने भनिएपनि ट्रयाक निर्माणलगायतका काम सम्पन्न नभएकाले निर्धारित समयमा रेल सेवा सञ्चालन हुन सकेको थिएन ।

अहिले सबै निर्माणका काम अन्तिम चरणमा रहेको हुँदा कुर्थादेखि जयनगरसम्मको ३५ किलोमिटरमा रेल गुड्ने महानिर्देशकको भनाइ छ । रेलले एक घण्टाको समयमा जयनगर कुर्थाको दूरी पार गर्ने बताए । पाँच सय यात्रु बोक्ने रेलले दैनिक त्यस स्थानमा सेवा दिने मिश्रले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोवार्इलको टावर खोज्दै कृष्ण बहादुर !
मोवार्इलको टावर खोज्दै कृष्ण बहादुर !
साना र टुक्रे आयोजनाका खर्च नगर्ने बागमती प्रदेशको तयारी
साना र टुक्रे आयोजनाका खर्च नगर्ने बागमती प्रदेशको तयारी
असार १९ गते विहिबारको राशीफल यस्तो छ
किन गरियो प्रदेशका मन्त्री, सांसद र विद्वानहरुलाई बहिष्कार गर्ने घोषणा ?
किन गरियो प्रदेशका मन्त्री, सांसद र विद्वानहरुलाई बहिष्कार गर्ने घोषणा ?
देउवाको प्रश्न, “राज्यले नै दोषी जोगाउन थाले न्याय माग्न कहाँ जाने ?”
एसिया प्यासिफिक पिपुल्स् पावर कन्भेन्सनमा देखिएको कुन देशको समस्या कस्तो ?
एसिया प्यासिफिक पिपुल्स् पावर कन्भेन्सनमा देखिएको कुन देशको समस्या कस्तो ?
हतियार प्रयोग गरी श्रीमतीको हत्या
हतियार प्रयोग गरी श्रीमतीको हत्या
बोलिभियामा सेनाको असफल ‘कू’ प्रयासः केही घण्टामै सैन्य अधिकारी प्रहरी नियन्त्रणमा
बोलिभियामा सेनाको असफल ‘कू’ प्रयासः केही घण्टामै सैन्य अधिकारी प्रहरी नियन्त्रणमा
प्रतिनिधिसभा समानुपातिकतर्फ माओवादीलाई पछि पार्दै ‘रास्वपा’ तेस्रो स्थानमा
प्रतिनिधिसभा समानुपातिकतर्फ माओवादीलाई पछि पार्दै ‘रास्वपा’ तेस्रो स्थानमा
लाइसेन्स आवेदन दुुई महिनापछि मात्र
लाइसेन्स आवेदन दुुई महिनापछि मात्र

तपाईंले छुटाउनुभयो कि?