जनतालाई देउवाको प्रश्नः तानाशाही कम्युनिष्ट शासन कि लोकतन्त्र रोज्ने ?
सारांश
- ९ मंसिर, काठमाडौं ।
- प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले वाम गठबन्धनले मुलुकमा एकदलीय तानाशाही शासन लाद्न खोजेको आरोप लगाएका छन् ।
- नवलपरासीको सुनौलमा आयोजित चुनावी सभामा देउवाले यो चुनावमा जनतासामू तानाशाही कम्युनिष्ट शासन कि लोकतन्त्र रोज्ने विकल्प रहेको बताए ।
९ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले वाम गठबन्धनले मुलुकमा एकदलीय तानाशाही शासन लाद्न खोजेको आरोप लगाएका छन् ।
नवलपरासीको सुनौलमा आयोजित चुनावी सभामा देउवाले यो चुनावमा जनतासामू तानाशाही कम्युनिष्ट शासन कि लोकतन्त्र रोज्ने विकल्प रहेको बताए । कम्युनिष्ट गठबन्धनले फ्लप भएको कम्युनिष्ट शासन लाद्न खोजेको भन्दै उनले भने, डरत्रासको शासन रोज्ने कि जनता मालिक बनाउने लोकतान्त्रिक व्यवस्था ?’
नयाँ संविधानले जनतालाई मालिक बनाएको तर, कम्युनिष्ट गठबन्धनले संविधान खारेज गरेर एकदलीय तानाशाही शासन लाद्न खोजेका उनको आरोप छ ।
देउवाले कांग्रेसको जित सुनिश्चित भइसकेको भन्दै अब यसलाई कसैले रोक्न नसक्ने बताए ।
Devraj Joshi
लाेकंतन्नत्र
Romiyo Sisr
100% LOKTANTRA RA PARJATANTRA
Tiljapun Magar
केहि भन्नु पर्दैन
Bhim Badal Thapa
तपाइलाइ रोज्नुभनेको राजतन्त्रलाई रोज्नु हो यो भन्दा त देशलाइ भारतको दलदलमा फसाउनु हो यति बुझी बुझी तपाइलाइ रोज्नु जनताको मुर्खता हो।प्रजातन्त्र रोज भनी भन्नू त हात्तिको देखाउने दातमत्रा हो।देश संकट भाको बेला मोदिसङग काध जुधाएर नेपाली जनतालाइ दिनसम्म सास्ती दिइयो अहिले आएर प्रजातन्त्रको रोज्नुहोस रे लाजपचेको कलन्क
Krishna Khadka
सात पटक pm हुने यहि हो लोकतन्त्र
लव तिमिल्सिना
वाइयात कुरो नगरौ ! लोकतान्त्रिक को मसिहा बन्ने दिवा सपना नदेख !
Santosh Shrestha
तानासाही
Manoj Lamichhane
दुइटै हेरि सक्यो? खाए खा नखाए घिच छ चुनाब को भोली पल्ट भनौला?
Tilak Raj
ताना साही सरकार को हो भन्ने जनताले चिनी सकेका छन तिमि नेताले चिनाउनु पर्दैन
Mubarak Hasan
parchanda tantra will make development and perfect Nepal
Bel Bahadur Thapa
जे पायो त्यही नवाेलौ र कमेन्ट पनि नगरौ । सभ्य छ समाजकाे निर्माण गरौ ।
Rajan Dhungana
Bamgathbandhan
Narayan Dangi Chhampali
कम्युनिस्ट राेज्ने
Daniel Lama
तो जस्तो दलालको हलाल गर्न कम्युनिस्ट नै रोज्ने हो हामी त।
Kal Bahadur
आजसम्म तानाशाही प्रबृत्ति कसले गरेको छ सबैलाई थाहा भएकै छ जनताले बुझी सकेकाछन इतिहासले पनि बताइसकेकोछ मुर्गा बनाउन नखोज सेर बहादुर जि
Bharat Raj Joshi Bharat
हामि त कमनेसट नै रोजने हो
Ramchandra Paudel
शेर वहादुरलाई वाचुन्जेल प्र म दिए लाेकतन्त्र रहने अरु प्रधानमन्त्री भए लाेकतन्त्र नहरने हगि क्या गजव फर्मुला ,जन्मदै लाेकतन्त्रकाे ठेक्का परेकाे हाेकि कसाे शेरेदाई ??
Yadav Gautam
लाेकतान्त्रिक सम्बिधानभित्रै रहेर जे जति दलहरू चुनाबी प्रतिस्पर्धा गरि राखेका छन ती सबै लाेकतान्त्रिक पार्टी हुन । देउवामात्रै लाेकतन्त्रका ठेकेदार हुन याे देशका ? जस्काे पुच्छरै छैन तेस्काे नाम चवरे ? जस्लाई लाेकतान्त्रिक प्रक्रियाबाटै गुज्रनु छैन , जथाभाबि तवरले देश चलाउने नै याे देशकाे लाेकतन्त्रका ठेकेदार ?
Kishan Bhandri
छेर.बहादूर
Tank Prasad Joshi
Loktantra
Kraj Chhetri
Nepal ma kahile tanashai vo ho ? latpate ji ?
Thapa Kaji Kanchan
लोकतन्त्र
Padam Sunuwar
Tana sanan rojne
Madhv Acharya
Boleko vasa nai nabujine netritwa chahiyena
Indra Sedhay
BBC मा प्रश्न सोध्दा जनता थर्काउने वलि ताना शाह हो
Khadga Adhikari
Bam ho khoyako loktantra
Mukesh Lama Lama
tanasahi nai thick
Sudan Karki
Loktantra…bam gathbandhan le deslai dubaux ani jantalai sadakma uchalne ra marne kam matrai garx
Seskanta Gaire
PHES BOOK COMINT HERDA DIKKA LAGO Manche j bolna panini hoxa ki kho
Ramesh K. Gautam
कुतर्क।
Raj Kumar Niraula
China comnist ho aarthik bikash hera
Suresh Timalsina
Kasle garekox tanasahi buje vaigoni deupa.
Raj Kumar Niraula
Deu buda ko soch bichar khasai ramro hoina
Indra Bk
Caminist Lok tantra is the best ,Nepali kangresh no good,very bad ,
Siromani Pokharel
Luttantrat tapainnai rakhnu r rojnushhai.janatat sambriddhanepal chahanchhanhai.bolnu bekarchha ab.
Ramesh Wagle
देउबा कम्युनिस्ट भन्दा धेरै तानाशाही देखिहाल्याछनि।
Rameshthapa Magar
sereko logtntrako ठेक्का कहिले सम्म ह
Hari Bhandari Kalpit
तानाशाही नै ठिक छ
Sanu Thapa Sanu Thapa
Tanashahi kamnista rojnepo desko bikas hunx tero loktantarle k makho mareyo
Ashish Parajuli
तिम्रो दिन गयो देउबा ,तिम्रो रबैयाको कारण काङ्ग्रेस को नाम लिनपनी घिन लाग्छ ।
Sujan Mahara
Loktantar
Gb Chettri
चाहिनत जन्ताले सच्चा लोक तन्त्र खोजेको हो काङ्रेसी हरुको जस्तो लुट तन्तर भस्ट तन्त्र डन र दलाल तन्त्र चै होइ देउपा बाजे यस्तर्फ ध्यान जावस।
C.r. Joshi Mayalu
लोकतन्त्र
Gb Chettri
जन्ताले सच्चा लोक तन्त्र खोजेको हो काङ्रेसी जस्तो डन तन्त्र होइन।
Rajendra Sapkota
चुनाव पछी जे आउ छ त्य्हि ठिक
Bikram Basnet
Tanasahi.sirf rastrabadi.desh lai maya garne wala.loktantra ko geet gaudai aloktantraik kam garne.
Kamred Jitendra
देऊबा कहीले का लो क तानतरीक रना भनदा पनी चनडाल हो देऊपा है बचीराख
Rupesh Budhathoki
तानासाही त को हो जो अझ प्रधानमन्त्री हुने लालची छ
Satyendra Mandal
Ioktantra
Pardeshi Optional Regmi
Ta jasto lok tatntra vanda comuinist thik xa
Tek Bdr Basnet
राष्ट्र घाति काङ्ग्रेसको सरकार कसैलाई चाहिदैन ।
Bhagwan Sah
Congress chor daka . Des bechuwa gadaha haru
Padam Acharya
loktantra
Krishna Pd Upadhyay
तानाशाही सासन कि बिहारिशासन ?
Pun Shrestha
तँ जस्तो पि एम चैं यो देस ले फेरि नपाओस।
Anuvab Gc
Uml
Ramhari Pudasaine
देउवा जि तपाईं भर्ममा हुनुहन्छ ?
Ram Gelal
कहिले कामगर्न नसक्ने बुढाबुढीलाइ मार्छ भन्छ्यौ कहिले देशै रहदैन भन्छयौ फेरि तानाशाह लाद्धछन भन्छ्यौ ! तिमिहरु काङरेशीहरु बहुलाएका त छैनौ कतिदिन ठक्छौ जनतालाई चुनाव पछी पख्लाऊ !????
Nima Mingma Tamang
Kamniusti
Mimkaji Stha
Tanasahi Nepali Congress. what progress done by pm deuwa dyring 4 times as pm.
Puspa Pathak Pathak Puspa
जनता लाइ स्वभिमानी भै बाचेर बिकास गर्ने कुम्लिस तानसहा हो भने भोत तेसै लाइ लौखा दाइरेक भन्दे मैले।
Heera Gurung
Of course …..
Loktantrik…..
Devi Prasad Gurung
अमेरिका जादां columbia university मा के बाेलेकाे त्यस्तो english ।नेपाल पनि एउटा देश हाे भन्ने ख्याल राख्नु पर्ने ।अंग्रेज़ी नजाने दाेभासे राखेर नेपालीमा बोल्दा राम्रो हुन्थ्यो ।
Kanchha Himdung Tmg
Dherai patak here neka lai aba baam herau yes patak.
Kanchha Himdung Tmg
100% love ji.
Ramesh Tikhatri
Kamnist vaneko garib janta ko party ho ta jasto hijad matra tanasaha ho hami hami ramro sanga bujxau kamnist kasto party vanera dalal.
Krishna Sapkota
लोकतन्त्र रोज्ने नि तानाशाहीले सताउनु सतायो
Bishnu Ad
देशमा धेरै भाेकतनत्र छ हजुर शब्द काे लाेकतनत्र ले भाेकाे पेट अघाउदैन,,नाङ्गो ,शरीर ढाकिदैन, महङ्गो बाेडिङग फि तिरीदैन ,, मेजेर स्वास्थ समस्या हल हुदैन अब शबदकाे लाेकतनत्र हाेइन राेजगार ,गाँस,बाँस सहितकाे अाेकतनत्र चाहियकाे छ ।