जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, २५ जना घाइते

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन २७, २०७४
|
|
६३ पटक हेरिएको
Shares
जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, २५ जना घाइते

सारांश

  • उर्लाबारी, मोरङ, २७ फागुन, मोरङको जहदा गाउँपालिका–४ रामचौकस्थित रंगेली–विराटनगर सडकखण्डमा आज बिहान जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
  • पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२त २०३७ नंको ट्र्याक्टर बिहान २ः३० बजे सडकदेखि चार फिट तल खसेर दुर्घटना भएको थियो ।
  • दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य २३ जनाको अवस्था सामान्य रहेको छ ।

उर्लाबारी, मोरङ, २७ फागुन, मोरङको जहदा गाउँपालिका–४ रामचौकस्थित रंगेली–विराटनगर सडकखण्डमा आज बिहान जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२त २०३७ नंको ट्र्याक्टर बिहान २ः३० बजे सडकदेखि चार फिट तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य २३ जनाको अवस्था सामान्य रहेको छ । उनीहरुको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुर प्रहरी प्रभागभित्र गोली चल्यो, एक प्रहरी घाइते, असई पक्राउ
ललितपुर प्रहरी प्रभागभित्र गोली चल्यो, एक प्रहरी घाइते, असई पक्राउ
बडादशैमा सिटी सेन्टरको ‘दशै बोनान्जा’
बडादशैमा सिटी सेन्टरको ‘दशै बोनान्जा’
गण्डकी विकास बैंकको विर्तामोड र विराटनगर शाखावाट कारोवार शुभारम्भ
गण्डकी विकास बैंकको विर्तामोड र विराटनगर शाखावाट कारोवार शुभारम्भ
वीरगंजमा बेलुका ६ बजेसम्म पसल सञ्चालन गर्न पाइने, सरकारी कार्यालयहरु आलोपालो सञ्चालन गर्ने निर्णय
संसद्ले अनुभवी नेता गुमायो : अध्यक्ष तिमिल्सिना
संसद्ले अनुभवी नेता गुमायो : अध्यक्ष तिमिल्सिना
यमनको राजधानीमा भारी वर्षा र बाढीका कारण यातायात अवरुद्ध
यमनको राजधानीमा भारी वर्षा र बाढीका कारण यातायात अवरुद्ध
कञ्चनपुरको दुई अर्ब १७ करोड बजेट फ्रिज
कञ्चनपुरको दुई अर्ब १७ करोड बजेट फ्रिज
चार महिने अभियानको समापन पछि विचार केन्द्रित अर्को अभियान सुरू गर्छौंः प्रधानमन्त्री दाहाल
चार महिने अभियानको समापन पछि विचार केन्द्रित अर्को अभियान सुरू गर्छौंः प्रधानमन्त्री दाहाल
लुम्बिनी प्रदेशसभा : बजेटमाथि छलफल हुन सकेन
लुम्बिनी प्रदेशसभा : बजेटमाथि छलफल हुन सकेन
नेपालमा ‘ठग्स अफ हिन्दुस्तान’ इफेक्ट !
नेपालमा ‘ठग्स अफ हिन्दुस्तान’ इफेक्ट !

तपाईंले छुटाउनुभयो कि?