जाडोमा पसिना छुटाउने सोफी चौधरीका हट फोटोहरु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष २७, २०७५
|
|
६० पटक हेरिएको
Shares
जाडोमा पसिना छुटाउने सोफी चौधरीका हट फोटोहरु

सारांश

  • एजेन्सी।
  • बलिउड अभिनेत्री सोफी चौधरी यतिबेला आफ्ना बोल्ड तस्वीरका कारण चर्चामा छिन्।
  • उनको बोल्ड तस्वीरले इन्टरनेटमा सनसनी मच्चाएका छन्।

एजेन्सी। बलिउड अभिनेत्री सोफी चौधरी यतिबेला आफ्ना बोल्ड तस्वीरका कारण चर्चामा छिन्। उनको बोल्ड तस्वीरले इन्टरनेटमा सनसनी मच्चाएका छन्। यो पटक सोफी कुनै डान्स भिडियोका कारण नभई आफ्ना बोल्ड तस्वीरका कारण चर्चामा छिन्।

पछिल्लो समय सोफी आफ्ना बोल्ड तस्वीर इन्स्टाग्राममा शेयर गरेर चर्चामा छिन्। आफ्ना बोल्ड फोटो इन्स्टाग्राममा शेयर गरेर चर्चित बनेकी सोफीका फोटालाई उनका फ्यानले निकै मन पराएका छन्।

सोफीले शेयर गरेका फोटो निकै बोल्ड छन्। सोफीका फोटोलाई उनका फ्यानले निकै शेयर गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?