जिल्ला अस्पतालमा खानेपानीको अभाव

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ २९, २०७३
|
|
१७८ पटक हेरिएको
Shares
जिल्ला अस्पतालमा खानेपानीको अभाव

सारांश

  • जिल्ला अस्पतालमा खानेपानीको अभाव भएको छ ।
  • चौबिसै घन्टा पानीको आवश्यक हुने अस्पतालमा पानीको अभाव भएपछि सरसफाइमा समेत समस्या देखिएको छ ।
  • दिनहुँजसो हुने शल्यक्रिया तथा अन्य सरसफाइका लागि पानीको अभाव भएपछि अस्पतालमा रहेको शौचालय समेत दुर्गन्धित भएको अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालमा खानेपानीको अभाव भएको छ ।
चौबिसै घन्टा पानीको आवश्यक हुने अस्पतालमा पानीको अभाव भएपछि सरसफाइमा समेत समस्या देखिएको छ । दिनहुँजसो हुने शल्यक्रिया तथा अन्य सरसफाइका लागि पानीको अभाव भएपछि अस्पतालमा रहेको शौचालय समेत दुर्गन्धित भएको अस्पतालले जनाएको छ । हप्तामा एक दुई २ पटक दुई घन्टा मात्र आपूर्ति हुने खानेपानीले अस्पतालको मागको १० प्रतिशतसम्म पनि धान्न सकेको छैन ।
अस्पताल जस्तो अति संवेदनशिल संस्थामा पानी आपूर्ति सहज नहुँदा समस्या भइरहेको छ । “अस्पतालमा अहिले दैनिकजसो शल्यक्रिया हुन्छ । शल्यक्रियापछि सरसफाइका लागि पनि धेरै पानी चाहिन्छ, अरु त के अहिले सबैलाई पिउने पानी समेत पुग्दैन ।
शौचालय अति फोहोर हुनामा आफूले मात्र चासो नदिएर नभएको डा रावलले जिकिर गर्नुभयो । “अस्पतालमा बिरामीले प्रयोग गर्ने शौचालय हामीले चासो नदिएर मात्र फोहोर हुँदैन, बिरामीको लापर्बाहीले पनि भएको छ । अस्पतालको शौचालयले दुर्गन्ध भैरहेको छ  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगार विभागकै महानिर्देशक ठगकाे संरक्षण गर्दै
वैदेशिक रोजगार विभागकै महानिर्देशक ठगकाे संरक्षण गर्दै
झापाका १५ वटै स्थानीय निकायमा निर्वाचन अधिकृत तोकिए
झापाका १५ वटै स्थानीय निकायमा निर्वाचन अधिकृत तोकिए
आज देशभर छ जनाको संक्रमणबाट मृत्यु, कुल मृत्यु हुनेको संख्या एक सय २०
तपाइँले ठूलै सफलता पाउनु भएको छ भने पनि त्यसको घमण्ड नगर्नुस्….
तपाइँले ठूलै सफलता पाउनु भएको छ भने पनि त्यसको घमण्ड नगर्नुस्….
अधिवेशनका कार्यतालिकामाथि छलफल गर्दै काँग्रेस
अधिवेशनका कार्यतालिकामाथि छलफल गर्दै काँग्रेस
११०औँ बिपी जयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै
११०औँ बिपी जयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै
सौगातले प्रियंकालाई किन ‘आइ एम सरी’ भने ? (भिडियोसहित)
सौगातले प्रियंकालाई किन ‘आइ एम सरी’ भने ? (भिडियोसहित)
गायक राजेश राईको नया म्युजिक भिडियो ‘अर्खौले बजारैमा’…
गायक राजेश राईको नया म्युजिक भिडियो ‘अर्खौले बजारैमा’…
बढ्दैछ शल्यक्रिया–बाध्यता कि रहर
बढ्दैछ शल्यक्रिया–बाध्यता कि रहर
जोरपाटी मा अनियन्त्रित माइक्रोले पैदाल यात्रि लाई सोहोर्दै लाग्यो , दुई जनाको  मृत्‍यु भएको आसँका…
जोरपाटी मा अनियन्त्रित माइक्रोले पैदाल यात्रि लाई सोहोर्दै लाग्यो , दुई जनाको मृत्‍यु भएको आसँका…