झापाको हल्दिबारीमा राप्रपा विजयी

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ ४, २०७९
|
|
४६ पटक हेरिएको
Shares
झापाको हल्दिबारीमा राप्रपा विजयी

सारांश

  • काठमाडौं।
  • झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका छन्।
  • अध्यक्षमा रवीन्द्र लिङ्देन र उपाध्यक्षमा लक्ष्मी मैनाली निर्वाचित भएका हुन्।

काठमाडौं। झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका छन्। अध्यक्षमा रवीन्द्र लिङ्देन र उपाध्यक्षमा लक्ष्मी मैनाली निर्वाचित भएका हुन्।

लिङ्देनले ६ हजार ८५६ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका डम्बर गिरीले चार हजार ६६६ मत ल्याएका छन्। त्यस्तै नेपाली कांग्रेसका तुलसीप्रसाद ओलीले दुई हजार ७५८ र नेकपा माओवादी केन्द्रका भवानीप्रसाद दंगालले एक हजार १४९ मत पाएका छन्। यस्तै उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवी मैनाली ५०७८ मतका साथ विजयी भइन् ।

एमालेकी शान्तादेवि गौतमले ४१०६ मत पाइन्। स्वतन्त्र उम्मेदवार लखन हेमरमले ३७०० मत पाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

होली वाइन खुवाउने एकनाथ ढकालले हिन्दु संस्कार अनुसार गरे श्राद्ध
होली वाइन खुवाउने एकनाथ ढकालले हिन्दु संस्कार अनुसार गरे श्राद्ध
वाम तालमेल देश र नागरिकको आवश्यकताले बनेको हो : प्रचण्ड
वाम तालमेल देश र नागरिकको आवश्यकताले बनेको हो : प्रचण्ड
बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा गोपाल महतलाई गर्‍यो प्रहरीले पक्राउ
बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा गोपाल महतलाई गर्‍यो प्रहरीले पक्राउ
कथा दुई, दुई स्वर्णको
कथा दुई, दुई स्वर्णको
नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण
नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण
सरकार गठन गर्ने विषयमा विवाद नभएको नेकपा एमालेका नेता नेम्वाङको दाबी
सरकार गठन गर्ने विषयमा विवाद नभएको नेकपा एमालेका नेता नेम्वाङको दाबी
प्रहरीलाई दुर्घटना, अपराधबारे जानकारी दिन १०० मा एसएमएस
अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग
अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग
१४ किलो सुन प्रकरण : घले समूहले १३८ केजी सुन भित्र्याएको छानबिन समितिकाे निष्कर्ष
१४ किलो सुन प्रकरण : घले समूहले १३८ केजी सुन भित्र्याएको छानबिन समितिकाे निष्कर्ष
मुख्यमन्त्री रावलले दिए राजीनामा
मुख्यमन्त्री रावलले दिए राजीनामा

तपाईंले छुटाउनुभयो कि?