टिपरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर १६, २०७६
|
|
५९ पटक हेरिएको
Shares
टिपरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

सारांश

  • भरतपुर महानगरपालिका–२९ खहरे पुल नजिक सवारीको ठक्करबाट एकको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा बर्दिया मगरणाडी–५ का ३३ वर्षीय सन्तराम थारु रहेको प्रहरीले जनाएको छ ।
  • जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान करिब ४ बजेको समयमा थारुलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको थियो ।

भरतपुर महानगरपालिका–२९ खहरे पुल नजिक सवारीको ठक्करबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया मगरणाडी–५ का ३३ वर्षीय सन्तराम थारु रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान करिब ४ बजेको समयमा थारुलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको थियो । ठक्करबाट घाइते थारुको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ४ः५५ बजे मृत्यु भएको हो । ठक्कर दिने साधन र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको एक वर्ष: कूटनीतिक सम्बन्ध विस्तार र ऐतिहासिक भ्रमणहरु भए : परराष्ट्रमन्त्री साउद
सरकारको एक वर्ष: कूटनीतिक सम्बन्ध विस्तार र ऐतिहासिक भ्रमणहरु भए : परराष्ट्रमन्त्री साउद
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
अधिवक्ता पाण्डे प्रहरीको नियन्त्रणमा
अधिवक्ता पाण्डे प्रहरीको नियन्त्रणमा
वैशाखी टेकेर संसद् प्रवेश गर्ने शर्माको अठोट
वैशाखी टेकेर संसद् प्रवेश गर्ने शर्माको अठोट
अन्तर्राष्ट्रिय टी-२० : नेपालले मलेसियामाथि जित
अन्तर्राष्ट्रिय टी-२० : नेपालले मलेसियामाथि जित
कांग्रेसको एकमहिने जागरण अभियान : नेतामै जागरण ल्याउन कार्यकर्ताको सुझाव
कांग्रेसको एकमहिने जागरण अभियान : नेतामै जागरण ल्याउन कार्यकर्ताको सुझाव
सडकको पार्किङ हटाउँदै पोखरा महानगर
सडकको पार्किङ हटाउँदै पोखरा महानगर
पूर्वी अफगानिस्तानमा विस्फोट आठ सर्वासधारण घाइते
पूर्वी अफगानिस्तानमा विस्फोट आठ सर्वासधारण घाइते
सत्तापलट अथवा कब्जा, यस्ता अनुचित बाटोबाट कब्जा गर्ने तरिका अपनाउने ?
सत्तापलट अथवा कब्जा, यस्ता अनुचित बाटोबाट कब्जा गर्ने तरिका अपनाउने ?
कोभिड-१९ को स्वास्थ्य संकटकाल समाप्त भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा
कोभिड-१९ को स्वास्थ्य संकटकाल समाप्त भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा

तपाईंले छुटाउनुभयो कि?