टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दाजुभाइको घटनास्थलमै मृत्यु

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र २०, २०७५
|
|
५१ पटक हेरिएको
Shares
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दाजुभाइको घटनास्थलमै मृत्यु

सारांश

  • धनषा, २० भदाै ।
  • धनषाको धारापानीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
  • बुधबार बिहान १० बजे पूर्वपश्चिम राजमार्गको धनुषाधाम नगरपालिका– ९ धारापानीमा पश्चिमबाट पूर्व जाँदै गरेको स५प ६९४६ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ना१प ६१८९ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

धनषा, २० भदाै । धनषाको धारापानीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। बुधबार बिहान १० बजे पूर्वपश्चिम राजमार्गको धनुषाधाम नगरपालिका– ९ धारापानीमा पश्चिमबाट पूर्व जाँदै गरेको स५प ६९४६ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ना१प ६१८९ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

घटनास्थलमा रहेका ढल्केबारस्थित इलाका प्रहरी कार्यालयका प्रहरी हवल्दार केशबहादुर रावतले नेपालखबरसँग कुरा गर्दै दुई जनाको घटनास्थलमै मृत्यु भएको बताए।

मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका ४ असारी, राई टोलका २५ वर्षीय विकास राई र २३ वर्षीय सचिन राई रहेको छन्। उनीहरु दुवैजना एकै घरका दाजुभाइ हुन्।टिपरले मोटरसाइकललाई ओभरट्याक गर्ने क्रममा उक्त दुर्घटना हुन पुगेको प्रत्यक्षदर्शीले बताएका छन्।प्रहरीले टिपर चालक र टिपरलाई नियन्त्रणमा लिइ आवश्यक कानुनी कारबाही अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देवदह, डडेलधुरा, कपिलवस्तु, महाराजगंज, अर्घाखाँची, कैलाली, इटहरी, धनकुटा,बाजुराको ताजा मत पारीणाम
देवदह, डडेलधुरा, कपिलवस्तु, महाराजगंज, अर्घाखाँची, कैलाली, इटहरी, धनकुटा,बाजुराको ताजा मत पारीणाम
२४ घन्टामा देशभर ४३० संक्रमित थपिए
२४ घन्टामा देशभर ४३० संक्रमित थपिए
बाढीपछि तराईमा सर्पको त्रास
बाढीपछि तराईमा सर्पको त्रास
आइजीपी खनाल भन्छन् : दुबईमा विवादास्पद कसैलाई भेटेको छैन
आइजीपी खनाल भन्छन् : दुबईमा विवादास्पद कसैलाई भेटेको छैन
उच्च अदालतका लागि सिफारिस भएका २७ जना न्यायाधीशहरु यी हुन्
उच्च अदालतका लागि सिफारिस भएका २७ जना न्यायाधीशहरु यी हुन्
(नेकपा)का जिल्ला अध्यक्ष र सचिव केन्द्रबाटै तोकिने, प्रदेश कमिटीमा गर्लफ्रेण्ड काण्डले तनाव
(नेकपा)का जिल्ला अध्यक्ष र सचिव केन्द्रबाटै तोकिने, प्रदेश कमिटीमा गर्लफ्रेण्ड काण्डले तनाव
राजनीतिक अस्थिरताले देशको विकास हुन नसकेको मुख्य मन्त्री गुरुको भनाइ
राजनीतिक अस्थिरताले देशको विकास हुन नसकेको मुख्य मन्त्री गुरुको भनाइ
चार हजारलाई घरमै नागरिकता
चार हजारलाई घरमै नागरिकता
बागमती प्रदेश खेलकुद प्रतियोगिता आजदेखि
बागमती प्रदेश खेलकुद प्रतियोगिता आजदेखि
डोनाल्ड ट्रम्पको पोर्न स्टार संगकाे सम्बन्ध फेरि व्युतिने !
डोनाल्ड ट्रम्पको पोर्न स्टार संगकाे सम्बन्ध फेरि व्युतिने !

तपाईंले छुटाउनुभयो कि?