टि–१० लिगको फाइनल आज, मराठा अरेबियन्स र डेक्कन ग्लाडिएटर्स भिड्दै

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर ८, २०७६
|
|
३७ पटक हेरिएको
Shares
टि–१० लिगको फाइनल आज, मराठा अरेबियन्स र डेक्कन ग्लाडिएटर्स भिड्दै

सारांश

  • काठमाडौँ ।
  • बुधाबीमा जारी टी–१० लिगको फाइनल खेलमा आज मराठा अरेबियन्स र डेक्कन ग्लाडीएटर्सबीच भिडन्त हुने हुने भएको छ ।
  • फाइनल खेल आज राती नेपाली समयअनुसार पौने १० बजे सुरु हुनेछ ।

काठमाडौँ । बुधाबीमा जारी टी–१० लिगको फाइनल खेलमा आज मराठा अरेबियन्स र डेक्कन ग्लाडीएटर्सबीच भिडन्त हुने हुने भएको छ । फाइनल खेल आज राती नेपाली समयअनुसार पौने १० बजे सुरु हुनेछ ।

गएराती सम्पन्न दोस्रो क्वालिफायर खेलमा डेक्कनले कलन्दर्सलाई १२ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । डेक्कनले दिएको ११७ रनको लक्ष्य पच्छ्याएको कलन्दर्स १० ओभरमा ४ विकेट गुमाउदै १०४ रन मात्र बनाएपछि डेक्कन १२ रनले विजयी हुँदै फाइनलमा पुगेको हो ।

यसअघि शनिबार नै भएको पहिलो क्वालिफायरमा कलन्दर्सलाई पराजित गरेर मराठा फाइनलमा पुगेको थियो । त्यस्तै कलन्दर्स र इलिमिनेटरमा पराजित टिम बंगला टाइगर्सबीच आजै तेस्रो स्थानका लागि खेल हुने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मदनकृष्ण र हरिवंश आफ्नै मूर्ति देखेर छक्क परे
मदनकृष्ण र हरिवंश आफ्नै मूर्ति देखेर छक्क परे
पशुपतिका काठ मक्किए
पशुपतिका काठ मक्किए
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोको श्रीमतीलाई कोरोना भाइरस
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोको श्रीमतीलाई कोरोना भाइरस
राजेन्द्र महत्तोको गृहजिल्लामै एमालेलेको पुरा प्यानल नै बिजयि
राजेन्द्र महत्तोको गृहजिल्लामै एमालेलेको पुरा प्यानल नै बिजयि
संविधानको पिता, काका र मामा भनिनेहरुले नै संवैधानिक संकट खडा गरे: हृदयश त्रिपाठी
संविधानको पिता, काका र मामा भनिनेहरुले नै संवैधानिक संकट खडा गरे: हृदयश त्रिपाठी
विदेशी लगानीकर्तालाई नेपालमा लाभैलाभ,१८ अर्ब भित्रियो, १५ अर्ब बाहिरियो
विदेशी लगानीकर्तालाई नेपालमा लाभैलाभ,१८ अर्ब भित्रियो, १५ अर्ब बाहिरियो
अध्यादेश स्विकृत गरेकोमा राष्ट्रपतिलाई पूर्व अध्यक्ष रेग्मीले दिए धन्यवाद
अध्यादेश स्विकृत गरेकोमा राष्ट्रपतिलाई पूर्व अध्यक्ष रेग्मीले दिए धन्यवाद
‘कालो वर्ष’को टिजर सार्वजनिक (भिडियोसहित)
‘कालो वर्ष’को टिजर सार्वजनिक (भिडियोसहित)
निर्वाचन आयोगले भन्यो– २५ प्रतिशत मत खस्यो
निर्वाचन आयोगले भन्यो– २५ प्रतिशत मत खस्यो
लोकसेवाको कार्यलाई थप प्रभावकारी बनाउन उपराष्ट्रपति यादवको आग्रह
लोकसेवाको कार्यलाई थप प्रभावकारी बनाउन उपराष्ट्रपति यादवको आग्रह