टीभीएस अपाचे सप्तरङ्ग सिरिज २ असोज २१ देखि

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक १७, २०७६
|
|
५४ पटक हेरिएको
Shares
टीभीएस अपाचे सप्तरङ्ग सिरिज २ असोज २१ देखि

सारांश

  • जगदम्बा मोटर्स प्रालिको सक्रियतामा यसपटक देशको सातै प्रदेशमा टीभीएस अपाचे सप्तरङ्ग सिरिज २ आयोजना हुने भएको छ ।
  • सप्तरङ्गको पहिलो शृंखलाको लोकप्रियताबाट उत्साहित बनेको आयोजक संस्था ग्रीष्मा ब्रोडकाष्टिङ्गको आयोजना रहने संगीतमय मनोरन्जनात्मक कार्यक्रम देशको सातवटै प्रदेशमा गरिने भएको छ ।
  • यो सिरिज कार्तिक २१ गतेदेखि मंसिर ४ गतेसम्म प्रस्तुत गरिनेछ ।

जगदम्बा मोटर्स प्रालिको सक्रियतामा यसपटक देशको सातै प्रदेशमा टीभीएस अपाचे सप्तरङ्ग सिरिज २ आयोजना हुने भएको छ । सप्तरङ्गको पहिलो शृंखलाको लोकप्रियताबाट उत्साहित बनेको आयोजक संस्था ग्रीष्मा ब्रोडकाष्टिङ्गको आयोजना रहने संगीतमय मनोरन्जनात्मक कार्यक्रम देशको सातवटै प्रदेशमा गरिने भएको छ । यो सिरिज कार्तिक २१ गतेदेखि मंसिर ४ गतेसम्म प्रस्तुत गरिनेछ ।

कार्यक्रममा विभिन्न गीतसंगीतका साथसाथै नृत्य, कमेडी लगायत पनि समावेश गरिनेछ । महानायक राजेश हमाल प्रमुख आकर्षण रहने कार्यक्रममा जितु नेपाल, गायक सुगम पोखरेल लगायतका अन्य चर्चित कलाकारहरु पनि सहभागि हुनेछन् । भ्रमण वर्ष २०२० लाई सफल बनाउन समेत यो कार्यक्रमले सहयोग पुर्याउने अपेक्षा आयोजकले गरेको छ ।

सप्तरङ्ग सिरिज २ सँग जोडिन पाएकोमा मुख्य प्रायोजक टीभीएस अपाचेका वितरक जगदम्बा मोटर्स प्रालिका उपाध्यक्ष दीपक अग्रवाल खुशी व्यक्त गरेका छन् । उपभोक्तामाझ विभिन्न माध्यमबाट सधै नजिक हुने उपायको खोजीमा रहने पनि अग्रवालले बताए । नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा आयोजना हुन लागेको कार्यक्रमको एउटा हिस्सा बन्न पाउँदा जगदम्बा मोटर्सका लागि गर्वको विषय भएको पनि अग्रवालको भनाई छ ।

सप्तरङ्ग सिरिज २ एक विशुद्ध सांगीतिक मनोरन्जनात्मक कार्यक्रम हो र यो कार्यक्रम विभिन्न फरक फरक दिनमा सातवटै प्रदेशमा दिउँसो ३ बजेपछि प्रदर्शन गरिनेछ । आफ्नो प्रिय कलाकारहरुलाई आफ्नै समीपमा प्रत्यक्ष देख्न र सुन्न तयार रहनका लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्राफिकलाई यातायातको पत्र:२० वर्ष पुरानो गाडी देखिए कारबाही गर्नू
ट्राफिकलाई यातायातको पत्र:२० वर्ष पुरानो गाडी देखिए कारबाही गर्नू
सडकको अवस्था सुधार गर्न प्रधानमन्त्री ज्यु कडा निर्देशन….
सडकको अवस्था सुधार गर्न प्रधानमन्त्री ज्यु कडा निर्देशन….
धरान उपमहानगरपालिका मेयरकाे शोकमा दुई दिन  बिदा
धरान उपमहानगरपालिका मेयरकाे शोकमा दुई दिन बिदा
सरकारको नीति तथा कार्यक्रम कस्तो छ? [पूर्ण पाठसहित]
सरकारको नीति तथा कार्यक्रम कस्तो छ? [पूर्ण पाठसहित]
राष्ट्रिय पोशाक लगाएर बहस चलाउने धमलाको घोषणा
राष्ट्रिय पोशाक लगाएर बहस चलाउने धमलाको घोषणा
नक्कली नोट छाप्ने उपकरणसहित ३ जना जोरपाटीको नयाँ बस्तीबाट पक्राउ
नक्कली नोट छाप्ने उपकरणसहित ३ जना जोरपाटीको नयाँ बस्तीबाट पक्राउ
साक्षर जिल्लामा सयौँ बालबालिका शिक्षाबाट वञ्चित
साक्षर जिल्लामा सयौँ बालबालिका शिक्षाबाट वञ्चित
‘स्थानीय चुनावको मिति अब सर्दैन’
‘स्थानीय चुनावको मिति अब सर्दैन’
रोकिएको ‘भद्रगोल’ जिग्री र पाँडे बिना पुन प्रशारण हुने
रोकिएको ‘भद्रगोल’ जिग्री र पाँडे बिना पुन प्रशारण हुने
केटाकेटीलाई जन्ते बार्खो बाँड्दा कसैलाई झोल र कसैलाई टुक्रामात्र पर्न सक्छ : प्रधानमन्त्री ओली
केटाकेटीलाई जन्ते बार्खो बाँड्दा कसैलाई झोल र कसैलाई टुक्रामात्र पर्न सक्छ : प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?