टीभीएस एक्सचेन्च एण्ड फाइनान्स फेयरको आज अन्तिम दिन

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक ६, २०७६
|
|
७१ पटक हेरिएको
Shares
टीभीएस एक्सचेन्च एण्ड फाइनान्स फेयरको आज अन्तिम दिन

सारांश

  • नेपालका लागि टीभीएस टु ह्विलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले सञ्चालन गरेको ‘टीभीएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आज अन्त्मि दिन हो ।
  • कात्तिक १ गतेदेखि सुरु भएको फेयरको हिजो मंगलबार अन्तिम दिन थियो तर सेवाग्राहीको मागका कारण एक दिन थप गरिएको बताइएको छ ।
  • काठमाडौंको भृकुटीमण्डपमा भइरहेको फेयरको प्रमुख आकर्षण ३० प्रतिशत डाउन पेमेन्टको उत्कृष्ट फाइनान्स सुविधा, एक्सचेन्जमा प्रचलित मुल्यभन्दा थप १० हजार रुपैयाँ मूल्यांकनजस्ता अफरहरु छन् ।

नेपालका लागि टीभीएस टु ह्विलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले सञ्चालन गरेको ‘टीभीएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आज अन्त्मि दिन हो । कात्तिक १ गतेदेखि सुरु भएको फेयरको हिजो मंगलबार अन्तिम दिन थियो तर सेवाग्राहीको मागका कारण एक दिन थप गरिएको बताइएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा भइरहेको फेयरको प्रमुख आकर्षण ३० प्रतिशत डाउन पेमेन्टको उत्कृष्ट फाइनान्स सुविधा, एक्सचेन्जमा प्रचलित मुल्यभन्दा थप १० हजार रुपैयाँ मूल्यांकनजस्ता अफरहरु छन् । अन्य आकर्षणहरुमा शून्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र साथमा विभिन्न उपहारहरु हेलमेट, बाइक कभर र ब्याग पनि रहेका छन् ।

कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरको बदलामा टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर साट्न सकिने यो योजनाले टीभीएस बाइक वा स्कुटर किन्न चाहनेलाई निकै सहज हुने कम्पनीको दावी छ । ग्राहकले ‘टीभीएस दशैंको दौड’ योजनाअन्तर्गत बाइक नकिन्दा नै एक लाखसम्म नगद जित्न सक्नेछन् भने किन्दा शतप्रतिशत नै नगद फिर्ता पाउन पनि सक्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कारका घट्नामा सरकार संवेदनशील भएन् : सांसद संग्रौला
बलात्कारका घट्नामा सरकार संवेदनशील भएन् : सांसद संग्रौला
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्रविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्रविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा
कुकुरले बिजुलीको खम्बा र टायरमा किन पिसाब गर्छ
कुकुरले बिजुलीको खम्बा र टायरमा किन पिसाब गर्छ
यी हुन् दुर्घटनाग्रस्त विमानमा सवार यात्रु
यी हुन् दुर्घटनाग्रस्त विमानमा सवार यात्रु
प्रकृतिविरुद्ध सुरक्षाको पूर्वतयारी: शक्तिशाली टाइफुन ‘नाउल’ चीनमा ठोक्किएपछि सात लाख नागरिक सुरक्षित स्थानमा सारिए, हवाई र रेल सेवा ठप्प
प्रकृतिविरुद्ध सुरक्षाको पूर्वतयारी: शक्तिशाली टाइफुन ‘नाउल’ चीनमा ठोक्किएपछि सात लाख नागरिक सुरक्षित स्थानमा सारिए, हवाई र रेल सेवा ठप्प
एकीकृत घुम्ती शिविर
एकीकृत घुम्ती शिविर
डिआईजीहरुको सरुवा, प्रदेश इन्चार्जमा को कहाँ परे !
डिआईजीहरुको सरुवा, प्रदेश इन्चार्जमा को कहाँ परे !
प्रतिनिधिसभा विघटनको सिफारिस संविधानको अक्षर, मर्म र भावना विपरीत छ : कांग्रेस
इन्टरनेटमा भाइरल तरकारीवाली कुशुम श्रेष्ठ सङ्ग लिइएको पहिलो अन्तर्बार्ता, के भन्छिन कुशुम हेर्नुहोस…
बूढानीलकण्ठमा एमालेको अग्रता
बूढानीलकण्ठमा एमालेको अग्रता

तपाईंले छुटाउनुभयो कि?