‘ठोक मादलले’ बजार तताउदै (हेरौ भिडियोसहित)
सारांश
- नेपाली गीत सङ्गीतमा नयाँ नयाँ गीत सङगीत बजारमा आउने क्रम जारी छ ।
- यही भीडमा सुनाखरी मल्टी मिडिया फाउन्डेसन प्रा।
- लिको प्रस्तुतीमा निकै बहुप्रतिष्ठित लोक दोहोरी गीत बजारमा आयको छ ठोक मादल आज मात्र सार्बजनिक भएको यो गीतले एकपटक बजार तहाउनेमा ढुक्क छन् सर्जक तथा चर्चित गायक माधव थापा ।
नेपाली गीत सङ्गीतमा नयाँ नयाँ गीत सङगीत बजारमा आउने क्रम जारी छ । यही भीडमा सुनाखरी मल्टी मिडिया फाउन्डेसन प्रा। लिको प्रस्तुतीमा निकै बहुप्रतिष्ठित लोक दोहोरी गीत बजारमा आयको छ ठोक मादल आज मात्र सार्बजनिक भएको यो गीतले एकपटक बजार तहाउनेमा ढुक्क छन् सर्जक तथा चर्चित गायक माधव थापा ।
धेरै गितहरु मध्ये यो गित धेरै आशा लागेको छ चर्चित गायक माधव थापा भने – देश तथा विदेशमा चर्चा पाउनमा कुनै संका न भएको अनलाइनपानालाइ बताए ।सुनाखरी मल्टी मिडिया फाउन्डेसन प्रा. लिका चर्चित गायक नमराज ढुंगानापनि यो गितले दर्शक श्रोताको मन जित्नेमा ढुक्क छन् ।
सुनाखरी मल्टी मिडिया फाउन्डेसन प्रा. लिको प्रस्तुति बिदुर आपगाईको लोक दोहारी गित ठोक मादल बजाइदेउ रननमा चर्चित गायक माधव थापा र गयिका चिनु घर्तिमगरले स्वर दिएका छन् ।
निकै नि लोभलाग्दो गीतमा लय तथा सब्द श्रीजना चर्चित गायक माधव थापाको रहेको छ । गीतको निर्देशन मौसम हिमालीले गरेका छन् भने छाँयाकन कारण चैसिरले गरेका छन् भने सम्पादन मनोज कार्कीको रहेको छ ।
गीतको भिडियोमा पी एन सापकोटा , प्रकाश सपुत रिना थापा र दिपसा बि सीको जोडदार अभिनय रेको छ ।यसको भिडियो सम्पादन सुनाखरी मल्टीमिडिया फाउन्डेसनको आफ्नै कार्यकक्षबाट भएको छ ।
प्रतिक्रिया