डलर साट्न बोलाई ठगी गरि फरार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १०, २०७३
|
|
१९५ पटक हेरिएको
Shares
डलर साट्न बोलाई ठगी गरि फरार

सारांश

  • धादिङ, १० फागुन डलर साट्न बोलाई भुमेस्थान–६ सिम्ले स्थित पृथ्वीराजमार्गमा सुनसरी धरान उपमहानगरपालीका–१६ बस्ने ४८ बर्षीय राजेन्द्र लिम्बुको साथबाट १२ लाख रुपैयाँ ठगी भएको छ ।
  • सोमबार धादिङ घर बताउने अन्दाजी २५ बर्षीय पासाङ लामा नाम बताउने व्यक्तिले उनलाई डलर साट्न बोलाई २३ हजार डलरको पोका दिई नेपाली रुपैयाँ १२ लाख लिई गएको र डलरको पोका खोली हेर्दा कागज मात्र रहेको थियो ।
  • फरार रहेका लामालाई खोजी गर्नुका साथै यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

धादिङ, १० फागुन
डलर साट्न बोलाई भुमेस्थान–६ सिम्ले स्थित पृथ्वीराजमार्गमा सुनसरी धरान उपमहानगरपालीका–१६ बस्ने ४८ बर्षीय राजेन्द्र लिम्बुको साथबाट १२ लाख रुपैयाँ ठगी भएको छ ।
सोमबार धादिङ घर बताउने अन्दाजी २५ बर्षीय पासाङ लामा नाम बताउने व्यक्तिले उनलाई डलर साट्न बोलाई २३ हजार डलरको पोका दिई नेपाली रुपैयाँ १२ लाख लिई गएको र डलरको पोका खोली हेर्दा कागज मात्र रहेको थियो ।
फरार रहेका लामालाई खोजी गर्नुका साथै यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?