डा उपेन्द्र देवकाेटा नरहेको असत्य खबर सोसल मिडियामा भाइरल !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ २५, २०७५
|
|
५९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, २५ जेठ ।
  • बाँसबारी स्थित न्युराे अस्पतालमा उपचार गराइरहेका बरिष्ठ न्युराे सर्जन डा उपेन्द्र देबकाेटाकाे निधन भएकाे असत्य खबर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
  • सामाजिक सञ्जालमा एकाएक भाइरल भएको खबर असत्य भएको न्यूरो अस्पताल पुगेका हाम्रा संवाददाताले बताएका छन् ।

काठमाडाै, २५ जेठ । बाँसबारी स्थित न्युराे अस्पतालमा उपचार गराइरहेका बरिष्ठ न्युराे सर्जन डा उपेन्द्र देबकाेटाकाे निधन भएकाे असत्य खबर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सामाजिक सञ्जालमा एकाएक भाइरल भएको खबर असत्य भएको न्यूरो अस्पताल पुगेका हाम्रा संवाददाताले बताएका छन् । डाक्टर देवकोटा जिउँदै छन् । राति एकपटक उनको स्वास्थ्य अवस्था निकै गम्भीर भएको अस्पताल स्रोतलाई उल्लेख गर्दै हाम्रा संवाददाताले बताएका छन् ।

सामाजिक सञ्जालमा भने जिउँदा मान्छेलाई श्रद्धान्जली दिन हतार गरिरहेका छन् । देवकोटाकोको अवस्थाको बारेमा सोसल मिडियामा लेखिएका कुरा निकै दुःखद छन् ।

देवकोटालाई बेलायतस्थित किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ल्याइएको थियाे।

सोसल मिडियालाई आधार मानेर असावधानीवश यसअघि प्रकाशित समाचारप्रति हामी गम्भीर दुःख व्यक्त गर्दै क्षमा प्रार्थी छौं । -सम्पादक

उनको बाँकी उपचार नेपालमै गराउने इच्छा अनुसार डा. देवकोटालाई गत बैशाख १७ गते नेपाल ल्याइएकाे थियाे ।

अफिसियली पुस्टी हुन बाकी !

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैँक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ
ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैँक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ
संसद बैठकमा प्रयोग भएका असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन
संसद बैठकमा प्रयोग भएका असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन
सदनमा अवरोध हटाउने विषयमा सभामुखले शीर्ष नेतासँग छलफल गर्ने
सदनमा अवरोध हटाउने विषयमा सभामुखले शीर्ष नेतासँग छलफल गर्ने
बिमस्टेक: भीभीआईपीको हरेक गाडीसँग एउटा एम्बुलेन्स
बिमस्टेक: भीभीआईपीको हरेक गाडीसँग एउटा एम्बुलेन्स
८५ प्रतिशत प्रयोग गर्दैनन् अस्थायी साधन
८५ प्रतिशत प्रयोग गर्दैनन् अस्थायी साधन
विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न: मन्त्री धिमिरे
विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न: मन्त्री धिमिरे
भीम रावललाई ‘मतिभ्रष्ट’ भन्दै ओलीको व्यङ्ग्यः बुद्धि कोल्टे भएको भर्खर भर्खर डा लेख्न थालेको
गाउँपालिका र नगरपालिकामा ४५९० कर्मचारी आवश्यक
गाउँपालिका र नगरपालिकामा ४५९० कर्मचारी आवश्यक
अष्ट्रेलियन वायुसेवा कम्पनीहरुले पनि गरे सामसुङ ग्यालेक्सी एस सेभेन प्रतिवन्ध
भरतपुरमा रेनु दाहालको अग्रता कायमै
भरतपुरमा रेनु दाहालको अग्रता कायमै

तपाईंले छुटाउनुभयो कि?