डोनाल्ड ट्रम्पविरुद्ध पोर्नस्टारकाे मुद्दा !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख १८, २०७५
|
|
४४ पटक हेरिएको
Shares
डोनाल्ड ट्रम्पविरुद्ध पोर्नस्टारकाे मुद्दा !

सारांश

  • वयष्क फिल्म अभिनेत्री स्टोर्मी डेनियल्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मानहानिको मुद्दा दायर गरेकी छन्।
  • आफूलाई धम्की आएको विषयमा ट्रम्पले ट्विटरमार्फत् झुठो बोलेको आरोप उनले लगाएकी छन्।
  • डेनियल्सले न्युयोर्कमा सोमबार सो मुद्दा दायर गरेकी हुन्।

वयष्क फिल्म अभिनेत्री स्टोर्मी डेनियल्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मानहानिको मुद्दा दायर गरेकी छन्।

आफूलाई धम्की आएको विषयमा ट्रम्पले ट्विटरमार्फत् झुठो बोलेको आरोप उनले लगाएकी छन्।

डेनियल्सले न्युयोर्कमा सोमबार सो मुद्दा दायर गरेकी हुन्।

डेनियल्सले आफूलाई एक व्यक्तिले धम्की दिएको बताएकी थिइन्। ट्रम्पले अप्रिल १८ ट्विट गर्दै डेनियल्सकोले झुठो बोलेको बताएका थिए।

यसअघि ट्रम्पसँगको सम्बन्धबारे डेनियल्सलाई मुख नखोल्ने एक सम्झौताका लागि ट्रम्पका वकिलले १ लाख ३० हजार डलर खर्चेको विषयले चर्चा पाएको थियो।

(एजेन्सीकाे सहयाेगमा )

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अरबमा वर्षा
अरबमा वर्षा
बार्सिलोनाद्धारा गेटाफे २–१ ले पराजीत
बार्सिलोनाद्धारा गेटाफे २–१ ले पराजीत
कारबाहीमा आठ आतङ्ककारी मारिए
कारबाहीमा आठ आतङ्ककारी मारिए
प्रियंका चोपडा लागिन ३७ वर्ष, आफुभन्दा १० वर्ष कान्छासँग विहे गरेर बनिन उद्धाहरण
प्रियंका चोपडा लागिन ३७ वर्ष, आफुभन्दा १० वर्ष कान्छासँग विहे गरेर बनिन उद्धाहरण
पीपीएल क्रिकेटः काठमाडाैँकाे लगातार दाेस्राे जित, विराटनगरको प्लेअफ खेल्ने सम्भावना न्युन !
पीपीएल क्रिकेटः काठमाडाैँकाे लगातार दाेस्राे जित, विराटनगरको प्लेअफ खेल्ने सम्भावना न्युन !
नीति र सिद्धान्त उल्लंघन गर्दै किन्यो सेनाले जहाज
नीति र सिद्धान्त उल्लंघन गर्दै किन्यो सेनाले जहाज
आखिर हामी आत्मनिर्भर कहिले बन्ने ? खोलो आउँदा पनि गेट खोल्दे भन्नै पर्ने ?
आखिर हामी आत्मनिर्भर कहिले बन्ने ? खोलो आउँदा पनि गेट खोल्दे भन्नै पर्ने ?
रानीबारी हत्याकाण्डका अभियुक्त मनराज र प्रमेशलाई सर्वस्वसहित जन्मकैदको सजाय
रानीबारी हत्याकाण्डका अभियुक्त मनराज र प्रमेशलाई सर्वस्वसहित जन्मकैदको सजाय
राष्ट्रपतिमाथि अश्लील गाली गर्ने  बढुवाको पहिलो नम्बरमा !
राष्ट्रपतिमाथि अश्लील गाली गर्ने  बढुवाको पहिलो नम्बरमा !
नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता
नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता