ढिलो भएको प्रदेश नं. ७ मा शपथग्रहणको यस्तो छ तयारी
सारांश
- काठमाडौं, ७ माघ ।
- प्रदेश नं.
- ७ का प्रमुख मोहन मल्ल ढिलोगरी पुगेका कारण दिउँसो २ बजेदेखि शपथग्रहण कार्यक्रम शुरु हुनेछ ।
काठमाडौं, ७ माघ । प्रदेश नं. ७ का प्रमुख मोहन मल्ल ढिलोगरी पुगेका कारण दिउँसो २ बजेदेखि शपथग्रहण कार्यक्रम शुरु हुनेछ । त्यहाँ यस्तो छ, शपथग्रहण कार्यक्रमको तयारी ।
तस्वीर : अनुमोदन दैनिक

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया