तपाईंलाई शावर सेक्स मन पर्छ? निकै उपयोगी छन् यी टिप्स

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष १३, २०७५
|
|
६३ पटक हेरिएको
Shares
तपाईंलाई शावर सेक्स मन पर्छ? निकै उपयोगी छन् यी टिप्स

सारांश

  • के तपाईंलाई थाहा छ, प्रायः जसो कपलहरु शावर सेक्सलाई सबैभन्दा राम्रो किन मान्छन् ?
  • शायद तपाईंलाई यो कुरामा विश्वास लाग्दैन होला तर, २०१४ मा गरिएको एक अध्ययन अनुसार शावर सेक्स सुरक्षित सेक्सको लागि धेरै नै प्रसिद्ध छ , १ हजार मानिसमा गरिएको सो अध्ययनमा ५४ प्रतिशत कपलले यस सेक्समा संतुष्टि महसूस गर्ने गर्छन् ।
  • त्यसैले आज तपाईंका लागि शावर सेक्सको बारेमा केही यस्ता टिप्स दिँदैछौ जसले तपाईंलाई शावर सेक्सको क्रममा मद्दत पुग्नेछ ।

के तपाईंलाई थाहा छ, प्रायः जसो कपलहरु शावर सेक्सलाई सबैभन्दा राम्रो किन मान्छन् ? शायद तपाईंलाई यो कुरामा विश्वास लाग्दैन होला तर, २०१४ मा गरिएको एक अध्ययन अनुसार शावर सेक्स सुरक्षित सेक्सको लागि धेरै नै प्रसिद्ध छ , १ हजार मानिसमा गरिएको सो अध्ययनमा ५४ प्रतिशत कपलले यस सेक्समा संतुष्टि महसूस गर्ने गर्छन् । त्यसैले आज तपाईंका लागि शावर सेक्सको बारेमा केही यस्ता टिप्स दिँदैछौ जसले तपाईंलाई शावर सेक्सको क्रममा मद्दत पुग्नेछ ।

शावर सेक्स जति सुरक्षित मानिन्छ, त्यति नै त्यसको लागि तयारी पनि गर्नुपर्छ । शावर सेक्सका लागि दुवै पार्टनरलाई फ्लेक्जिबल हुनु पर्छ । अर्थात् शावर सेक्सका लागि दुवै पार्टनर तयार हुनुपर्छ । शावर सेक्स तपाईंको माथिल्लो र तल्लो दुवै शरिरको लागि आवश्यक हुन्छ ।

शावर सेक्सको लागि अपनाउनुस् यी कुरा शावर सेक्सको बेला चिप्लिने डर हुन्छ । त्यसैले पहिले नै सावधानी अपनाउनु पर्छ । बजरामा त्यसका लागि विभिन्न प्रकारका सामानहरु पाइन्छ । जस्तैः नचिप्लिपने डोर मेट, तकिया, रबरको पानीमा नडुब्ने मेट्स (स्किडप्रूफ मेट्स) सामान तपाईं बजारमा सहजै किन्न सक्नु हुनछ । यस्ता सामाग्रीको प्रयोगले तपाईं शावर सेक्सको बेला कुनैपनि पोजÞिशन सजिलै अपनाउन सक्नुहुनेछ ।

पानी धेरै चिसो वा तातो छ/छैन भनेर ख्यान गर्ने शावर सेक्सको लागि पानीको तापमान ध्यानमा राख्नुपर्छ । कसैलाई चिसो पानीमा शावर सेक्स मन पर्छ भने कसैलाई तातो पानीमा । यस अवस्थामा पानीको तापमानको सँधै ख्याल राख्नुपर्छ कि पानीको तापमान दुवै पार्टनरका लागि समान होस र त्यसले कुनै असहजता नहोस् ।

सेक्स बाहेक जिस्काउने शावरको क्रममा पार्टनरले सेक्समा मात्रै ध्यान दिनु हुँदैन । सेक्सका साथ साथे बीच बीचमा एक अर्कालाई जिक्साउने जस्ता काम पनि गर्नुपर्छ ताकि सेक्सलाई अझ बढि इन्जोय गर्न सकियोस ।

एक अर्काको जीउ सुम्सुम्याउने शावर सेक्सको क्रममा दुवै पार्टनरले एक अर्कालाई अंगालो मार्ने, स्क्रब गर्ने र विस्तारै विस्तारै एक अर्काको शरीरमा विस्तारै हातले सुम्सुम्याउने ।

शावरे सेक्सको लागि बेस्ट पोजिशन शावर सेक्सको बेला बेस्ट पोजिशनको कुरा गर्ने हो भने तपाईंको बाथरुम कत्रो छ त्यसमा भर पर्छ । तर, पनि शावर सेक्सका लागि सिटिंग पोजिशन अर्थात् बसेर गरिने सेक्स पोजिशनलाई बेस्ट मानिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केसीसँगको सहमतिबारे नेकपाका सांसदलाई जानकारी
केसीसँगको सहमतिबारे नेकपाका सांसदलाई जानकारी
गोंगबुमा फेला परेको टाउको र खुट्टा अलग अवस्थाको शव पहिचान, बेहोस बनाइ संवेदनशील अङ्गमा हथौडाले प्रहार
गोंगबुमा फेला परेको टाउको र खुट्टा अलग अवस्थाको शव पहिचान, बेहोस बनाइ संवेदनशील अङ्गमा हथौडाले प्रहार
दसैंलगत्तै कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइने !
दसैंलगत्तै कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइने !
दलाई लामालाई भ्रम र झुटको खेती नगर्न आग्रह
दलाई लामालाई भ्रम र झुटको खेती नगर्न आग्रह
सुनको मूल्यमा गिरावट कायम
सुनको मूल्यमा गिरावट कायम
प्रदेश १ बाट थपिए ३ जना कोरोना संक्रमित,
प्रदेश १ बाट थपिए ३ जना कोरोना संक्रमित,
निर्माणाधीन ल्याण्डफिल साइटबारे संसदीय समितिको परामर्श
निर्माणाधीन ल्याण्डफिल साइटबारे संसदीय समितिको परामर्श
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी परिचालन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी परिचालन
नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी
नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी

तपाईंले छुटाउनुभयो कि?