ताजिकिस्तानलाई हराउँदै नेपाल नाडेज्दा कपको फाइनलमा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र २४, २०७६
|
|
५२ पटक हेरिएको
Shares
ताजिकिस्तानलाई हराउँदै नेपाल नाडेज्दा कपको फाइनलमा

सारांश

  • काठमाडौं ।
  • किर्गिस्तानमा जारी ‘नाडेज्दा कप’ फुटबलमा अन्तिम लिग खेलमा नेपालले ताजिकिस्तानलाई हराउँदै फाइनल प्रवेश गरेको छ ।
  • आजको खेलमा अन्तिम समयमा गोल गर्दै नेपाल १–० ले विजयी भएर फाइनल पुगेको हो ।

काठमाडौं । किर्गिस्तानमा जारी ‘नाडेज्दा कप’ फुटबलमा अन्तिम लिग खेलमा नेपालले ताजिकिस्तानलाई हराउँदै फाइनल प्रवेश गरेको छ । आजको खेलमा अन्तिम समयमा गोल गर्दै नेपाल १–० ले विजयी भएर फाइनल पुगेको हो ।

नेपाल यसअघिको एक खेलमा उत्कृष्ट जित निकाल्न सफल भएको थियो भने एक खेलमा हार व्यहोरेको थियो । नेपाल पहिलो खेलमा घरेलु टिम किर्गीस्तानसँग ८–२ गोल अन्तरले विजयी भएको थियो । दोस्रो खेलमा भने नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो । नेपालको फाइनलमा कोसँग भिडन्त हुन्छ भन्ने भोलिको खेलपछि थाहा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?