ताराको विस्फोटको नयाँ प्रमाण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २०, २०७७
|
|
३४ पटक हेरिएको
Shares
ताराको विस्फोटको नयाँ प्रमाण

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

३४ वर्ष पछि खगोलविद्हरुले ताराको विस्फोटको नयाँ प्रमाणहरु पत्ता लगाएका छन् । यसअघिसन् १९८७ मा खगोलविद्हरुले पृथ्वीबाट ५१ हजार ४ सय पर्सेक्स (खगोलशास्त्रमा प्रयोग हुने दुरी जुन ३.२६ प्रकाश वर्ष बराबर हुन्छ) को ताराको विस्फोट पत्ता लगाएका थिए । जुन ४ शताब्दीमा सुपरनोभासँग नजिक थियो । वैज्ञानिकको सोचाइअनुसार, तिनीहरु ब्रम्हाण्डमा अल्ट्रा घन वस्तु बन्छन् परिणामस्वरुप तिनीहरु न्युट्रोन ताराका रुपमा चिनिन्छन् । र त्यसपछि अपेक्षित विस्फोट हुन्छ ।

सन् २०१९ मा खगोलविद्हरुले रेडियो टेलिस्कोपको प्रयोग गरेर एक तातो पदार्थको ब्लब जसमा लामो समयदेखि खोजिएको ताराहरुको अति तातो वातावरण भएको पत्ता लगाए ।
अहिले पालेर्मो विश्वविद्यालय इटालीका इमानुएल ग्रेको र उनका सहकर्मीहरुले सन् २०१२ र सन २०१४ का बीचमा बनाइएको चन्द्र र नुस्टार अन्तरिक्ष टेलिस्कोपले बनेको सुपरनोभाबाट एक्स–रे उत्सर्जनको अवलोकन गरेका छन् ।

वैज्ञानिकहरुले ती डाटाहरुलाई कम्प्युटर सिमुलेशनसँग समय बित्दै जाँदा कसरी सुपरनोभाको प्रकाश बग्न थाल्छ भन्ने कुराको तुलना गरी वर्णन गरे । उक्त टोलीको विश्लेषणले सम्भवतः एक्स–रे हावाबाट आउँछ र त्यही हावाको माध्यमबाट सुपरनोभाको केन्द्रमा न्युट्रोन तारा बहन्छ भन्ने देखाउँछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?