तारा एयर दुर्घटना : शव आफन्तलाई बुझाइयो

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ १९, २०७९
|
|
५१ पटक हेरिएको
Shares
तारा एयर दुर्घटना : शव आफन्तलाई बुझाइयो

सारांश

  • तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ।
  • गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनामा परेको थियो ।
  • दुर्घटनामा तीन चालक दलका सदस्य र १९ यात्रुको निधन भएको थियो।

तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ। गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन चालक दलका सदस्य र १९ यात्रुको निधन भएको थियो।

सोमबार र मंगलबार दुई दिन लगाएर काठमाडौं ल्याइएको शव पोष्टमार्टमपछि बिहीबार आफन्तलाई बुझाइएको छ । शव बुझेसँगै आफ्नो रीतिरिवाजअनुसार अन्त्येष्टि गरिएको छ।

सो दुर्घटनामा धनुषा मिथिला नगरपालिका ११ का एकै परिवारका सात जनाको मृत्यु भएको थियो। राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङको मृत्यु भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा
काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा
  दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता भोलिदेखि सुरु
  दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता भोलिदेखि सुरु
स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि जिल्ला समन्वय समिति गठन नभएको भन्दै असन्तुष्टि : नेकपा एमाले
स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि जिल्ला समन्वय समिति गठन नभएको भन्दै असन्तुष्टि : नेकपा एमाले
चर्चामा रहने क्षेत्र काठमाडौं ४ बाट उपराष्टपतिका छोरा दिपेश पुन गगन थापासंग भिड्दै,
चर्चामा रहने क्षेत्र काठमाडौं ४ बाट उपराष्टपतिका छोरा दिपेश पुन गगन थापासंग भिड्दै,
अबको शिक्षा ७० प्रतिशत प्राविधिक, ३० प्रतिशत साधारण : अध्यक्ष प्रचण्ड
एमालेले आयोगमा दल दर्ताको निवेदन दिने
एमालेले आयोगमा दल दर्ताको निवेदन दिने
कांग्रेस पाँचथर–काठमाडौँ सम्पर्कसमितिमा नयाँ नेतृत्व
कांग्रेस पाँचथर–काठमाडौँ सम्पर्कसमितिमा नयाँ नेतृत्व
तीन हप्तादेखि अस्पतालका कर्मचारी आन्दोलित
तीन हप्तादेखि अस्पतालका कर्मचारी आन्दोलित
जागरण अभियानमार्फत फेरि जनतामाझ जाँदैछौँ : सिटौला
जागरण अभियानमार्फत फेरि जनतामाझ जाँदैछौँ : सिटौला
Ali Zafar files Rs 1 billion defamation case against Meesha Shafi, who accused him of sexual harassment!
Ali Zafar files Rs 1 billion defamation case against Meesha Shafi, who accused him of sexual harassment!

तपाईंले छुटाउनुभयो कि?