तालिबान लडाकूद्वारा नौ प्रहरीको हत्या

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र १७, २०७५
|
|
५१ पटक हेरिएको
Shares
तालिबान लडाकूद्वारा नौ प्रहरीको हत्या

सारांश

  • घाज्नी, अफगानिस्तान, १६ चैत अफगानिस्तानको सुरक्षा चौकीमा आक्रमण गरी तालिबान लडाकूहरुले कम्तीमा नौ जना प्रहरीको हत्या गरेका छन् ।
  • स्थानीय सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार लडाकूहरुले अफगानिस्तानको पूर्वी घाज्नी सहरमा रहेको प्रहरी चौकीमा आक्रमण गरेका हुन् ।
  • उनीहरुले शुक्रबार बिहानैदेखि आक्रमण सुरु गरेका थिए ।

घाज्नी, अफगानिस्तान, १६ चैत अफगानिस्तानको सुरक्षा चौकीमा आक्रमण गरी तालिबान लडाकूहरुले कम्तीमा नौ जना प्रहरीको हत्या गरेका छन् ।

स्थानीय सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार लडाकूहरुले अफगानिस्तानको पूर्वी घाज्नी सहरमा रहेको प्रहरी चौकीमा आक्रमण गरेका हुन् ।

उनीहरुले शुक्रबार बिहानैदेखि आक्रमण सुरु गरेका थिए । उनीहरुले एक आपसमा नजिकै रहेका दुई चौकीमा आक्रमण गरेको घाज्नी प्रहरीका प्रवक्ता अहमद खान सिरातले एएफपीलाई जानकारी दिनुभयो ।

भाग्नेक्रममा उनीहरुले विद्युतीय धरापको समेत प्रयोग गरेका थिए । घटनामा परी स्थानीय प्रहरीका प्रमुख पनि मारिएका छन् ।

अफगानिस्तानमा राष्ट्रपति असरफ घानीले सत्ताको नेतृत्व गरेदेखि अहिलेसम्म ४५ हजार सुरक्षाकर्मी मारिएका छन् । सन् २०१४ देखि घानी राष्ट्रपति हुनुभएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“नेपाल-भारत सम्बन्ध सुमधुर छ, सीमा विवाद छिट्टै हल हुन्छ ” : पूर्वराजदुत केभी राजन
“नेपाल-भारत सम्बन्ध सुमधुर छ, सीमा विवाद छिट्टै हल हुन्छ ” : पूर्वराजदुत केभी राजन
भूपरिवेष्ठित देश नेपालको चीनसँगको कनेक्टिभिटी मुख्य चासो हो : प्रचण्ड
भूपरिवेष्ठित देश नेपालको चीनसँगको कनेक्टिभिटी मुख्य चासो हो : प्रचण्ड
राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छ : अध्यक्ष ओली
राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छ : अध्यक्ष ओली
बेनी नगरपालिका–३ मा स्वतन्त्र उम्मेदवार पुन विजयी
भोर्लेटारबाट घरेलु हतियारसहित ४ जना पक्राउ
भोर्लेटारबाट घरेलु हतियारसहित ४ जना पक्राउ
पूर्वमन्त्री जीवनबहादुर शाहीलाई कोरोना संक्रमण
पूर्वमन्त्री जीवनबहादुर शाहीलाई कोरोना संक्रमण
युएई जेलमा रहेका पत्रकार रिहाइका लागि पत्रकार महासंघका वैदेशिक शाखाहरूको माग
युएई जेलमा रहेका पत्रकार रिहाइका लागि पत्रकार महासंघका वैदेशिक शाखाहरूको माग
राजीनामापछि बाँस्कोटाले बोले : नैतिकताको आधारमा राजीनामा दिएँ
राजीनामापछि बाँस्कोटाले बोले : नैतिकताको आधारमा राजीनामा दिएँ
अबदेखि अन्तर्राष्ट्रिय उडानका लागि विराटनगर, जनकपुर, महेन्द्रनगरबाट नयाँ रुट
अबदेखि अन्तर्राष्ट्रिय उडानका लागि विराटनगर, जनकपुर, महेन्द्रनगरबाट नयाँ रुट
पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष
पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष

तपाईंले छुटाउनुभयो कि?